सलिमा

आदिवासी जनजाति फिल्म फेस्टिभलमा दुई थारु फिल्म प्रदर्शन हुने

राजधानीमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति फिल्म फेस्टिभल हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल पर्यटन बोर्डमा आइतबार पत्रकार सम्मेलनमा जनाए अनुसार, तीनदिने फेस्टिभलमा विभिन्न भाषाका १४ फिल्म छानिएका छन् ।

थारूवान

थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो।

थारूवान

थारु कलाकारहरुले राष्ट्रिय थारु कलाकार मञ्च गठन गरेका छन् । यसअघि नै काठमाडमौंमा भेला बोलाइ तदर्थ समिति गठन गरेको मञ्चले काठमाडौं जिल्ला प्रशासनमा विधिवतरुपमा दर्ता गरेको छ । ७८७/०७५/०७६ दर्ता रहेको मञ्चको अध्यक्ष विनय वैद्य हुन् ।

थारूवान

आरएन चौधरी/मलेसिया मलेसियामा हुने सांगीतिक कार्यक्रममा थारु मोडेल सुनिता दहित सहभागी हुने भएकी छन् । मलेसियाका मलायुबासीको पर्व हरिरायाको अवसरमा हुने कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा हुँदैछ ।

थारूवान

गायक तथा संगीतकार मोहन दहितले नयाँ गीत बजारमा ल्याएका छन्। ‘धनगढीकी छोरी’ बोलको गीत उनले बजारमा ल्याएका हुन्। आफ्नै शब्द र संगीत रहेको गीतमा मनिषा राईले स्वर दिएकी छन्। यसअघि उनले लेहेँगा मोर र नौरंगी लेहेँगाजस्ता सुपरहिट गीत बजारमा ल्याइसकेका छन्।

थारूवान

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्

थारूवान

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उापधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

थारूवान

गर्दै गएपछि असम्भव चीज यो संसारमा केही छैन। जुन कुरा सिनेमेटोग्राफर हरिनारायण चौधरीले प्रमाणित गरेका छन्। यो विषयमा कुनै औपचारिक शिक्षा नलिएपनि अहिले चल्तीका क्यामेरा चलाउने दक्षता उनले हासिल गरेका छन्। गर्दै गएसी सबै सिकिने उनको धारणा छ। मेहनत र लगन भने भने निरन्तर गर्नुपर्ने उनले बताए।

थारूवान

मिस्टर एण्ड मिस थारु २०१७ को अन्तिम प्रतिस्पर्धा सोमबार हुने भएको छ। आयोजक थारु अनलाइन मिडियाका अनुसार सोमबार दिउसो २ बजेदेखि नाचघरमा अन्तिम प्रतिस्पर्धा हुनेछ।

थारूवान

गोकर्ण गौतम/कान्तिपुर। भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई २०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा...

थारूवान
1 13 14 15 16 17 47