सलिमा
प्रदीप चौधरीको निर्देशनमा मण्डलामा आजदेखि ‘मसानटार’ देखाइँदै
पूर्वी नेपालको विकट पहाडी क्षेत्रको एउटा काल्पनिक गाउँको कथा हो ‘मसानटार’ । भुतप्रेत आत्माहरुको आतङ्कले गाउँ नै रित्तिन लागेको अनौठो नियति र त्यसको भोगाइहरु नाटकमा देखाइएको छ । तर यस्तो भुतप्रेत आत्माको आतंकमा गाउँमा नै बस्न रुचाउने एउटा आँटिलो युवक रुपकको कथा नाटकमा बुनिएको छ ।
थारूवानविमला चौधरी/बाँके। बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायन क्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् । अनलाइन अइहो हो छैली फेसबुकमा...
थारूवाननविन चौधरी/दारु। दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुती दिएका छन् । गायक शालिकराम चौधरीको ‘साली हो बर्को छाँयाले’ रोशन रत्गैयाँको ‘बरा बरा मुर्घा’ प्रकाश प्रिय कुसुम्याको ‘पान्सुपारी कुटुक्कै’ खेम चौधरीको ‘लभ होगिल’ लक्ष्मिान चौधरीको ‘अइलो साली बइठो गोनरीम’ लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश