सलिमा
गायनसँगै मोडलिङ गर्दै श्रीनिवास चौधरी [भिडियो]
विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा लागेका सञ्चारकर्मी तथा गायक श्रीनिवास चौधरी थारुहरुको प्रख्यात गायकको रुपमा परिचित छन्। निकै मिठो स्वरका धनी गायक चौधरी आफू कुमार सानुको ठूलो फयान भएको बताउँछन्। सुरुवाती दिनमा कुमार सानुकै टोनमा गीत गाएको उनले सुनाए।
थारूवाननिखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । मधेशको कथा बोकेको फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।
थारूवानयस वर्षको मिस नेपालको ताज निकिता चन्दकले जितेकी छिन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज पहिरिएकी हुन्। उनलाई सन् २०१६ कि मिस नेपाल अष्मि श्रेष्ठले ताज पहिर्याइदिइन्। दी हिडेन ट्रेजरको आयोजनामा भएको २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वर्ल्डमा...
थारूवानगायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ | प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश