सलिमा
भारतीय टिभी च्यानल प्रसारण गर्न सरकारको २४ घन्टे अल्टिमेटम
भारतको अमानवीय नाकाबन्दीको विरोधमा हिन्दी च्यानल रोक्ने केबुल टिभी अपरेटरलाई सरकारले कारवाहीको चेतावनी दिँदै मंगलबार २४ घन्टे स्पष्टिकरण सोधेको छ।
थारूवाननेकपा माओवादी चन्द समूहले नेपालमा भारतीय टेलीभिजन च्यानल प्रशारणमा रोक लगाएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपत्ति जनाएको छ। ‘अराजक तत्व’ हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउने सक्रिय भएको मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा बताए।
थारूवानकमलरी प्रथाको इतिहास, मुक्त कमलरीका संघर्ष र सफलताका कथा समेटिएको पुस्तक ‘जीवन बदल्नेहरु’ शुक्रबार ललितपुरमा सार्वजनिक गरिएको छ। दुर्गालाल केसीले लेखेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सार्वजनिक गरेकी हुन्। पुस्तक विमोचन गर्दै अन्सारीले पुस्तकले कमलरी प्रथाको सिंगो इतिहास स्मरण गराएको बताइन्। पुस्तकमा समेटिएका कुरालाई सुझावका रुपमा...
थारूवानकृष्णराज सर्वहारीको कमैया बस्तीमा भगवान नामक् लघुकथा संग्रह भदौ ५ गते सर्वनाम थियटरमा विमोचन भएको छ । पूर्वमंत्री तथा साहित्यकार एसपी कोइराला, नारी स्रष्टात्रय माया ठकुरी, पद्मावती सिंह तथा भागीरथी श्रेष्ठले संयुक्त रुपमा कृतिको विमोचन गरे । सातौ लघुकथा दिवसको अवसरमा लघुकथा समाजद्वारा गरिएको कार्यक्रममा चारै स्रष्टाले लघुकथा पनि...
थारूवानसंविधान मस्यौदा बोकेर आएका सभासदलाई सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक्या वइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन्। नगरपालिका र गाविस कार्यालय पुगेकामध्ये अधिकांश सर्वसाधारणले अखण्ड सुदूरपश्चिम हुनुपर्ने रायसहित लिखित र मौखिक सुझाव दिएका छन्। थारु समुदायका बासिन्दाले भने कैलाली र कञ्चनपुरसहितको थरुहट हुनुपर्ने आवाज उठाइरहेका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश