सलिमा
जब रेखा थापा थारु पहिरनमा झुल्किइन् (फोटो फिचर)
थारु युवाहरुद्वारा खुलामञ्चमा आयोजित माघी महोत्सवमा अभिनेत्री रेखा थापा पनि सहभागी भइन्। उनी थारु पहिरनमै समारोहमा उपस्थित बनिन्। अभिनेत्री थापाले महोत्सवको सम्बोधन गर्दै थारु युवाहरुलाई समाज परिवर्तनका लागि लड्न हौसला दिइन्। उनले भनिन्,‘तपाईँ हामी समाज परिवर्तनका लागि लड्नुपर्छ, कहिल्यै थाक्नु हुन्न।’
थारूवानपत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने भएका छन्। पुस २५ गते हुने विशेष समारोहबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ। सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो। थारु भाषा, साहित्य तथा संस्कृतिको...
थारूवाननिष्मा चौधरी कान्तिपुर टेलिभिजनको चलचित्रसम्बन्धी लोकप्रिय कार्यक्रम ‘रजतपट’ मा सञ्चालिकाका रूपमा प्रस्तुत हुन थालेकी छिन् । मिस नेपाल–२०१५ मा फान्टा मिस बब्लीको उपाधि विजेता निष्मालाई ‘रजतपट’ कार्यक्रमका निर्देशक राम पाण्डेले भिडियो जक्की बनाएका हुन् । नयाँ स्वरूपमा तयार पारिएको यो कार्यक्रम कान्तिपुर टेलिभिजनमा प्रत्येक आइतबार राति १० बजे तथा...
थारूवानतराईका पूर्वी तराईका थारु र मधेसी महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व समापनको सङ्घारमा छ। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ।
थारूवानथारु चलचित्र तथा सांस्कृतिक संघले यस वर्ष पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ राजधानीमा मनाउँदैछ। थारुको पहिचान तथा कला संस्कृतिको जगेर्ना र दाजुबहिनीबीचको पबित्र नाता तथा अमर प्रेमको प्रतीकको रुपमा मनाइने यो पर्व उपत्यकामा बसोबास गर्ने थारु समुदायको घर-आँगनमा आयोजना गरिरहेको संघले जनाएको छ।
थारूवानकालिमाटि गाउमा थारुहरुले बडा दसैंको उपलक्ष्यमा सखिया नाचसहित शुभकामना आदानप्रदान तथा थारु कविता प्रतियोगिता कार्यक्रम गरेका छन्। कार्यक्रमका प्रमुख अतिथिले थारुहरुको मौलिक संस्कृति सखिया नाच लोप हुने अवस्थामा पुगेकोले यसको जर्गेनामा थारु समुदाय जुर्मुराउनुपर्ने बताए। उनीहरुले थारु भाषा साहित्य पनि धरासयी हुँदै गइरहेकाले थारु युवा विद्यार्थीहरु कलम चलाइ भाषा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश