सलिमा
सर्वहारीको लघुकथा संग्रह विमोचन
कृष्णराज सर्वहारीको कमैया बस्तीमा भगवान नामक् लघुकथा संग्रह भदौ ५ गते सर्वनाम थियटरमा विमोचन भएको छ । पूर्वमंत्री तथा साहित्यकार एसपी कोइराला, नारी स्रष्टात्रय माया ठकुरी, पद्मावती सिंह तथा भागीरथी श्रेष्ठले संयुक्त रुपमा कृतिको विमोचन गरे । सातौ लघुकथा दिवसको अवसरमा लघुकथा समाजद्वारा गरिएको कार्यक्रममा चारै स्रष्टाले लघुकथा पनि...
थारूवानसंविधान मस्यौदा बोकेर आएका सभासदलाई सुदूरपश्चिमका अधिकांश बासिन्दाले तराई र पहाड नुटुक्या वइ नौ जिल्लाकै सुदूरपश्चिम प्रदेश बनाउन सुझाव दिएका छन्। नगरपालिका र गाविस कार्यालय पुगेकामध्ये अधिकांश सर्वसाधारणले अखण्ड सुदूरपश्चिम हुनुपर्ने रायसहित लिखित र मौखिक सुझाव दिएका छन्। थारु समुदायका बासिन्दाले भने कैलाली र कञ्चनपुरसहितको थरुहट हुनुपर्ने आवाज उठाइरहेका...
थारूवानमिस नेपाल २०१५ को अन्तिम प्रतिस्पर्धीका रुपमा निश्मा चौधरी छनौट भएकी छन्। सुनसरी दुहबी घर भएकी २१ वर्षीया निश्मा काठमाडौं अनामनगरमा बस्दै आएक छिन्। मिस नेपालको २१ वर्षे इतिहासमा थारु समुदायको दोस्रो प्रतिनिधिको रुपमा निश्मा छनौट भएकी छन्। यसअघि शिवानी सिंह थारु मिस नेपालमा सहभागी बनेकी थिइन्।
थारूवान‘शान्तिका लागि दक्षिण एसियाली कविता महोत्सव’को दोस्रो संस्करणमा दक्षिण एसियाली क्षेत्रका एक दर्जनभन्दा बढी कविहरुले शनिबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रको डबलीमा आफ्ना शक्तिशाली अभिव्यक्ति पेस गरे। महोत्सवलाई ऊर्जा भर्न गायक धर्मेन्द्र सेवानले आफ्ना बुवा बुद्धि परियारद्वारा गाइएका दुई प्रख्यात लोकगीतलाई नयाँ शैलीमा पस्किए। उनले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ र ‘रेशम फिरिरी’...
थारूवानमिस नेपाल २०१५ को २० औं संस्करण आउँदो वैशाख ४ मा अन्नपूर्ण होटलमा हुने भएको छ। प्रतियोगिताका लागि नेपालभरका युवतीका लागि आवेदन खुला गरिएको घोषणा आइतबार अन्नपूर्ण होटलमा गरियो। प्रतियोगितामा भाग लिन चाहने युवतीहरुले आउँदो फागुन १६ सम्म फारम भरी ६ हप्ते गहन तालिममा सामेल हुनुपर्ने बताइएको छ। वन्यजन्तु तथा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश