सलिमा

सहकर्मीसँग विवाह बन्धनमा बाँधिए सरस्वती चौधरी

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा,...

थारूवान

च्याब्रुङ, टुङ्ना र सारंगी । यी वाद्ययन्त्रले मुलुकका फरक फरक समुदायको प्रतिनिधित्व गर्छन् । शनिबार दिउँसो पाटन दरबार स्क्वायर डबलीमा यी लगायतका बाजाले सिंगो नेपाललाई प्रस्तुत गरे- तराईदेखि पहाड हुँदै हिमालसम्म । पूर्वीदेखि पश्चिमसम्म । नेपाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले केही महिनाअघि थालेको ‘डबली शृंखला’ को तेस्रो संस्करण पाटन कृष्ण...

थारूवान

पूर्व मिस नेपाल मलिना जोशी अब थरूनीको रुपमा देखिने भएकी छिन्। फिल्म ‘झुम्की’को मुख्य भूमिकामा मलिनाले थरूनी बनेर आउने भएकी हुन्। २०११ को मिस नेपाल प्रतियोगितामा शीर्ष ताज पहिरेकी जोशीले नेपाली फिल्म ‘ऋतु’ मा नायिकाको रुपमा अभिनय गरिसकेकी छिन भने फिल्म ‘कलिउड’को एक आइटम गीतमा समेत देखिएकी थिइन्।

थारूवान

‘सपना देख्न सिक, सपना,’ डिग्री माइला भन्छन्, ‘अनि मात्रै जीवन बुझ्न सकिन्छ ।’ जिङरिङ कपाल, मध्यम कद र ज्यानका उनी पढाइले डिग्री पास हुन्, तर उनी रक्सी पिउँदै सपनाका कुरा गरिरहेका छन् एउटा भट्टीमा । दृश्य मण्डला थिएटरमा चलिरहेको नाटक ‘डिग्री माइला’ को हो । दयाहाङ राई निर्देशित यो...

थारूवान

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्।

थारूवान

काठमाडौं- सोनाम ल्होछारको अवसरमा मिस तामाङ ब्युटी पेजेन्ट हुने भएको छ। आगामी माघ १७ मा एभरेस्ट फेसन होमले मिस तामाङको आठौं संस्करण आयोजना गर्न लागेको हो। प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने आयोजक रञ्जिता लामाले जानकारी गराइन्। उनले जनाए अनुसार फाइनलका लागि ३० तामाङ युवती छानिइनेछन्। कम्तीमा एसएलसी उत्तीर्ण, पाँच...

थारूवान

२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ।  वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम...

थारूवान

सतिश सिन्हाले निर्देशन गरेको थारू भाषाको चलचित्र ‘आई लभ यू’ चाँडै नै रिलिज हुँदैछ। सिएस फिलिमस् प्रालिको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन सकिएको छ। चलचित्रमा नृत्य भीम अधिकारीको छ। द्वन्द्व राजुको तथा छायाङ्कन र सम्पादन निर्देशक सिन्हा आफैंले गरेका छन्। श्रृङ्गारको काम सुमन शंकरले गरेका छन्।

थारूवान

बलिउड हस्ती कपिल शर्मा र सोनु निगम नेपाल आउने भएका छन्। एनसेलको आयोजनामा हुन लागेको ‘पर्पलफेस्ट’का लागि उनीहरु नेपाल आउन लागेका हुन्। ‘कमेडी नाइट्स विथ कपिल’बाट छाएका कपिल र हिन्दी सिनेमामा गायनबाट ख्याति कमाएका सोनु मिलेर मंसिर २७ गते दशरथ रंगशालामा नेपाली दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्।

थारूवान

काले–गोरे, नेप्टे–चेप्टे, अग्ले–होचे केही भन्दिनँ म तर दाइजो लिनेसँग बिहे गर्दिनँ म… ‘चोली गायिका’को रूपमा परिचित इन्दिरा जोशी जब स्टेज उक्लिन्छिन्, दर्शकको भीड थामिनसक्नु हुन्छ। गाउनमात्रै होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरन्जन दिन खप्पिस छिन्।

थारूवान
1 32 33 34 35 36 47