सलिमा
थारु फिल्मको प्रिमियर सो
श्रीनिवास चौधरी, बुटवल- शक मुभिजको ब्यानरमा निर्माण भएको थारु भाषाको चलचित्र ‘तोहरिक हम भुला न सकली’को आज बुटवलस्थित चलचित्र मन्दिरमा प्रिमियर सो गरियो। सावन मर्चाहाको लेखन, विवेक थापाको निर्देशन र श्रीनिवास चौधरिको संगीत रहेको यस चलचित्रमा लक्की दीपक, विज्जु खवास, चिरन बराल, कुलचन्द्र पुरी, श्रीनिवास चौधरी, सावन मर्चाहा, प्रदीप...
थारूवाननेपाली फिल्ममा उस्तो जम्न नसकेपछि नायक आयुष रिजाल भोजपुरी फिल्मतिर लागेका छन्। फिल्म ‘हिफाजत’मा नायिकाको राम्रै हिफाजत गर्न सक्ने एक्सन ब्वाईका रूपमा देखिएपछि उनलाई धेरैले जम्ने आश गरेका थिए। तर त्यसपछि उनले अभिनय गरेका प्रायः फिल्म असफल भए। यतिबेला आयुÈ हाल ‘चण्डी’ नामक भोजपुरी फिल्ममा काम गरिरहेका छन्। आयुषको...
थारूवानरुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको गीतबाट मोडलिङ क्यारियर सुरु गरेकी खवास अहिले रुपन्देहीकै पहिलो थारु भाषाको चलचित्र ‘तोहरीक हम भुला न सक्ली’ की मुख्य नायिका बनेकी छन्। सावन मर्चहा, हेमराज कठरिया,...
थारूवानमदन चौधरी, काठमाडौं- थारु हिरोको बंगाली फिल्म आउन लागेको छ। सम्पादन भइरहेको फिल्म ‘जीवनेर संघर्ष’ (जीवनको संघर्ष) मा थारु अभिनेता परशुराम चौधरी देखिने भएका हुन्। उनले मुख्य भूमिकाका साथै निर्देशनको जिम्मेवारी सम्हालेका छन्। बंगाली, सुरजापुरी र राजवंशी गरी तीन भाषामा डबिङ भइ रिलिज हुने फिल्ममा बंगालका चर्चित रेडियो जक्की...
थारूवानसुनसरी- नवगायिका मीना चौधरी पूर्वाञ्चल सिंगिङ स्टारको टप १५ भित्र पर्न सफल भएकी छन्। भोजपुर बासीखोरा समाजले आयोजन गरेको यस प्रतियोगितामा मीनाले दुई सय प्रतिस्पर्धीलाई उछिन्दै टप १५ भित्र परेकी हुन्। थारु भाषालगायत नेपाली गीतसमेत गाउने सुनसरी रामधुनीका २१ वर्षीया मीनाले गायनमार्फत् थारु भाषाको जगेर्ना गर्ने बताइन्।
थारूवानविराटनगर- विराटनगरमा आगामी मङ्सिर २३ गते मिस राजवंशी २०१२ हुने भएको छ। सोसल अर्गनाइजेसन अफ राजवंशी एवं ओरिजिन्स सोराको बिहीबार यहाँ सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। झापा, मोरङ र सुनसरीमा बसोवास गरेका राजवंशी समुदायका युवतीमा आत्मविश्वास बढाउने एवं व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष डा...
थारूवानदाङका विभिन्न थारु गाउँमा सख्या नृत्यको रौनक दशैंभरि चल्यो। विगतमा एक महिना चल्ने यो नृत्य विस्तारै एक हप्तामा सिमित भएको छ। सख्या नृत्यपछि गाउँमा शान्ति हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदैआएको छ। हेरौं ब्लगर किरण पुनले उपलब्ध गराएका दाङको राजपुर र गुलरियामा खिचेका केही तस्बिरहरु: गुलरियामा खिचेका...
थारूवानसन्तोष दहित– वडा दशैंको अवसरमा नाचिने थारु समुदायको सख्या नाच अहिले लोप हुँदै गएको छ। महिनौं दिनसम्म नाचिने यो नाच अहिले १०/१५ दिनमात्र नाचिने हेकुली-८ की जुगमानी चौधरीले बताए। सख्या नाचका अगुवा एवं मोरिन्यासमेत रहेका उनले पहिलेका पूर्खाहरु एक महिनाभन्दा बढी नाच्दै आए पनि समय परिवर्तनसँगै आफूहरु १५ दिनसम्म...
थारूवानकपिलबस्तु- बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा दुई दिने जिल्ला स्तरीय थारु झुमडा गीत तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ। कपिलबस्तुको जनकल्याण उच्चमाबिको प्राङ्गणमा भएको उक्त कार्यक्रमको हरियाली सामुदायिक बन उपभोत्ता समूह बकुलीपुर, युवा विकास समूह बकुलीपुर र चन्द्रमा युवा क्लव मैटहवाले संयुक्त आयोजना गरेको थियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश