सलिमा
शर्लिन अब सुध्रियो
एजेन्सी- इन्टरनेसनल एडल्ट म्यागजिन ‘प्लेब्वाई’का लागि न्युड फोटोसेसन गराएर चर्चामा छाएकी शर्लिन चोपडा फेरि एकपल्ट चर्चामा छिन्। अहिले उनले आफ्नो यौन जीवनबारे गरेको खुलासाबाट उनी चर्चामा आएकी हुन्। हुन त यस्ता खुलासा उनले कतिपल्ट गरिसकिन् तर यसपाली भने उनको कुरा सुनेर फ्यानहरू निरास हुने पक्का छ। उनले केही समय...
थारूवानकाठमाडौं- गायक प्रशान्त तामाङले राजधानीमा आफ्नो सांगितिक प्रस्तुती दिएका छन्। राजधानीको सुनधारामा औपचारिकरुपमा आजैबाट सुरु गरिएको सिभिल ट्रेड सेन्टरमा आयोजित सांगितिक कार्यक्रममा उनले हिन्दी र नेपाली गीत गाएका थिए। यसअगावै नेपाली दर्शकले मन पराइएको उनीद्वारा अभिनित चलचित्र गोरखा पल्टनको ‘लाहुरे म त सोल्टिना’ गाउँदा धेरै दर्शक उनीसँगै झुम्मिएका थिए।
थारूवान‘बिगसट’ सिद्धार्थ माल्यासँग रोमान्स टुंगिएपछि अहिले दीपिका पादुकोण साहरुख खानसँग लहसिन थालेको बताइन्छ। ‘ओम शान्ति ओम’ कोआर्टिस्ट साहरुखसँग फिल्म ‘चेन्नइ एक्सप्रेस’मा सँगै काम गरेपछि उनीहरुको सम्बन्ध अन्तरंग हुन थालेको चर्चा चलेको छ। रणवीर कपुर र सिद्धार्थ माल्यासँगको रोमान्स असफल भएपछि उनी यताउता भौतारिरहेकी थिइन्।
थारूवानकाठमाडौं- चलचित्रकर्मीहरुले शुक्रबार विरोध र्याली प्रदर्शन गरेका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्याली रत्नपार्कस्थित शान्तिवाटिकामा गएर टुंगिएको थियो। चलचित्रकर्मीहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने, चलचित्र विकास बोर्डमा नियुक्ति गर्नुपर्नेलगायतका माग राख्दै उनीहरुले नारा लगाएका थिए। र्यालीमा थारु कलाकारहले पनि ऐक्यबद्धता जनाएका थिए।
थारूवानमुम्बई, एजेन्सी- बलिउड अभिनेता सलमान खानले पुरुषतर्फ बेस्ट एक्टरको अवार्ड हात पारेका छन्। मुम्बईको यशराज फिल्मस स्टुडियोमा आयोजित ‘जि सिने अवार्ड’अन्तर्गत दबङ-२ का लागि उनले सो अवार्ड हात पारेका हुन्। त्यस्तै प्रियंका चोडपाले ‘बर्फी’का लागि बेस्ट एक्ट्रेसको अवार्ड जितिन्।रणवीर कपुर र विद्या बालन ‘बर्फी र कहानी’का लागि बेस्ट अवार्ड...
थारूवानबीबीसी- सलमान खानद्वारा अभिनित चलचित्र दबङ-२ को ‘फेभिकल’ बोलको गीत अश्लील भएको भन्दै भारतमा कडा आलोचना खेप्नुपर्यो। विरोध गर्नेहरुको तर्क थियो- हनि सिंहद्वारा लिखित गीतहरुले प्रायः अश्लीलतालाई बढावा दिएको छ। तर सो गीतका संगीतकार साजीदबाजिदले भने सो गीत कसरी अश्लील भयो भन्दै प्रतिप्रश्न गरेका छन्। उनले यदि यो गीत...
थारूवानन्युयोर्क, एजेन्सी– हलिउड अभिनेत्री केट विन्सलेटले प्रेमी नेड रकएनरोलसँग न्युयोर्कमा बिहे गरेकी छन्। ३७ वर्षीया केटको यो तेस्रो बिहे हो। ‘टाइटानिक’की अस्कर विजेता अभिनेत्री केटले केही साथी र अघिल्ला सम्बन्धबाट जन्मिएका दुई बच्चाको उपस्थितिमा बिहे गरिन्। ३४ वर्षीय नेडले केही समयअघि बेलायती कानुनको सुविधाअनुसार आफ्नो वास्तविक नाम अबेल स्मिथलाई...
थारूवानआर एन्ड बी गायिका रिहानाले आफू ग्ल्यामरसमात्र नभएर उदारसमेत भएको हालै प्रमाणित गरेकी छिन्। बाजान पप गायिकाले भर्खरैमात्र बार्बाडोसको एक अस्पताललाई १७ लाख ५० हजार अमेरिकी डलर दान दिएकी छिन्। यसै वर्ष जुनमा बितेकी हजुरआमा क्लारा ब्रेथवेटको सम्झनामा उनले अस्पताललाई दान दिएकी हुन्। उनको दानबाट अस्पतालले क्यान्सर उपचारका लागि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश