सलिमा
अञ्जु कुश्मीको नयाँ गीत म्युजिक भिडियो सार्वजनिक
अञ्जु कुश्मीको नयाँ गीत सार्वजनिक भएको छ। मारो छैली डान्स बोलको गीतमा अञ्जु र टंक तिमिल्सिनाको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द, टंकको संगीत र केशव बडुको अरेन्ज रहेको छ। गीतको म्युजिक भिडियो टंकले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्। भिडियोमा निर्देशक विक्रम चौहान र अञ्जु कुश्मीले अभिनय...
थारूवानसर्पबाट सबैभन्दा प्रभावित तराईका बासिन्दा हुने गरेका छन्। मनसुनी याम होस् या गर्मी याम दुबै बेला तराईका बासिन्दा सर्पबाट प्रभावित हुने गरेका छन्। सर्पबाट वर्षेनि कम्तीमा ३० जनाको ज्यान जाने गरेको सरकारको तथ्यांकमा उल्लेख छ। यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले थारु भाषाको जनचेतनामूलक गीत तयार...
थारूवानयस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं। लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश