सलिमा
१० लाख लगानीमा थारु म्युजिक भिडियो बन्दै, पल शाहले गर्दैछन् अभिनय
पहाडी बठिनियापछि चर्चित अभिनेता पल शाह पुनः एकपटक थारु म्युजिक भिडियोमा देखिने भएका छन्। नरेश जोगी र अन्नु चौधरीको दुई थारु गीतमा पल शाहले अभिनय गर्दैछन्।
थारूवानथारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा...
कारी महतो, चितवननिर्देशक हीरा चौधरी र उनकी धर्मपत्नी कल्पना चौधरीले अभिनय गरेको नयाँ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको साँस से साँस मिलाके बोलको गीत यसअघि नै टिकटकमा भाइरल बनेको थियो। भिडियो दूई आत्माको प्रेम कहानीमा आधारित छ। गीतमा केशव राजवंशीको शब्द, श्याम चौधरीको...
थारूवानआरकेसी डिजिटलले नयाँ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बठिनिया बरा च्वाँक बोलको म्युजिक भिडियोमा अन्जु कुश्मी र मार्सलले अभिनय गरेका छन्। प्रदीप चौधरीको निर्देशनमा बनेको भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्। मार्सलकै शब्द संगीत रहेको गीतमा मार्सल र अन्जु कुश्मीकै स्वर रहेको छ भने गणेश...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश