2
थारू अायाेग गठन सम्बन्धी विधेयक संसदीय समितिमा
व्यवस्थापिका संसदले थारू अायाेगसहित विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ ।
थारूवानअन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मधेस आन्दोलनका क्रममा राज्यद्वारा भएका दमनका घटनाहरुलाई छानविन गर्ने आश्वासन दिएको छ। मधेस आन्दोलनमा राज्य पक्षले चरम मानव अधिकारको उल्लंघन, निर्मम दमन र शान्तिपूर्ण विरोध प्रदर्शनमा निहत्था निर्दोष जनताको हत्या भएको ठहर गर्दै एमनेष्टीले दोषीमाथि कारबाहीका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको हो।
थारूवाननेपाली कांग्रेसका नेता एवं सांसद सुरेन्द्र चौधरीले डा. गोविन्द केसीले उठाएका मागप्रति ऐक्यबद्धता जनाएका छन्। अनशनको छैठौं दिन शनिबार स्वास्थ्य सेवा र शिक्षाका लागि उनले उठाएका माग पूरा गर्न प्रमुख दल नै मौन रहेको अवस्थामा आफूले भ्रष्टाचारविरुद्ध अभियानमा नेतृत्व लिने दृढता चौधरीले व्यक्त गरे।
थारूवानसरकारले दसैंअघि नै दर्ता गर्ने भनिएको संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्नेबारे सत्तारूढ कांग्रेस र माओवादी केन्द्रबीच साझा धारणा बनाउन अझै कठिन देखिएको भन्दै प्रधानमन्त्री निकट उच्च स्रोतले दसैंअघि प्रस्ताव दर्ता हुने सम्भावना टरेको जनाएको छ । प्रधानमन्त्री...
थारूवानआगामी कात्तिक २३ र २४ गते पाकिस्तानको इस्लामाबादमा हुने तय भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन स्थगित भएको छ। भारतसहित पाँच सदस्य राष्ट्रले इस्लामाबाद आतंकको छायामा रहेको जनाउँदै सम्मेलनमा सहभागी नहुने बताएपछि आयोजक सदस्य पाकिस्तानले शुक्रबार सम्मेलन स्थगन गरेको हो।
थारूवानप्रतिनिधिसभाको समानुपातिकतर्फ मधेसी समुदायको १५ प्रतिशत मात्र उपस्थित हुने देखिएको छ । नयाँ संविधानमा व्यवस्था गरिएको क्लस्टरहरुका आधारमा निर्वाचन आयोगले समानुपातिकको ११० सिटका लागि प्रतिशत छुट्याउन गृहकार्य थालेको छ । जस अनुसार आदिवासी जनजातिले २९ प्रतिशत, मुस्लिमले ४, थारुले ७, दलित (पहाडे र मधेसी)ले १४ र मधेसीको १५ प्रतिशत पाउने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश