2
तराईका पाँच जिल्लाको विवाद मिलाउन संघीय अायाेग बन्ने
संविधान संशोधन विधेयकमा सरकार र मधेसी मोर्चाका नेताहरू सहमतिनजिक पुगेका छन्। कात्तिकभित्रै संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्नेगरी दुवै पक्षका प्रतिनिधिले गृहकार्य सुरु गरेका छन् । सहमति उन्मुख विषय टुंगो लगाउन छठलगत्तै सरकार र मोर्चा नेताहरूले औपचारिक तथा अनौपचारिक छलफल गर्ने छन् । मोर्चानिकट स्रोतका अनुसार संविधान संशोधन विधेयकको...
थारूवाननेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालालाई स्तन क्यान्सर भएको आशंका गरिएको छ। दसैंलगत्तै मलेसिया भ्रमणमा रहेका बेला रिँगटा लागेपछि अस्पताल पुगेकी नेतृ कोइरालालाई स्तन क्यान्सर भएको चिकित्सकहरूले जनाएको उनी निकट स्रोतले बतायो। ‘मलेसियामा उहाँको शल्यक्रिया भइसकेको छ,’ निकट स्रोतले भन्यो, ‘बायोप्सीको रिपोर्ट आउन बाँकी छ ।’
थारूवानकृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आन्दोलनरत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लागेको बताएका छन्। आठौँ थारु कल्याणकारिणीसभा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी र जनजातिका माग संविधान संशोधनमार्फत पूरा गर्नुपर्ने बताए। सरकारले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुर्याएका कारण कात्तिक अन्तिमतिर संशोधन प्रस्ताव अघि बढ्ने मन्त्री चौधरीको भनाइ थियो। संविधानको सफल...
थारूवानभारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताएका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोज समारोहमा भने, ‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ।’ नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र...
थारूवानकारी महतो/चितवन। अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा पदक जितेका खेलाडीहरु तिहार विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका छन् । अक्टोबर २२–२३ का दिन थाइल्याण्डमा सम्पन्न भएको छैठौ तिराक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई गोल्डमेडल र सिल्भरमेडल जिताउन सफल खैरहनी नगरपालिका वार्ड नं. १ का दुई जना खेलाडीहरु र रत्ननगर वार्ड नं. ४ निवासी...
थारूवानसङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिले व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावका बारेमा आफूहरु स्पष्ट नभएको जनाएको छ । गठबन्धनको आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउँदा आफूहरुसँग कुनै सल्लाह नगरिएको र महाभयोग के हो त्यो स्पष्ट नभएकाले यी विषयका सन्दर्भमा स्पष्टता आएपछि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश