3

धिरेन्द्र चौधरीको सम्पादकत्वमा सुनसरीबाट रामधुनी सप्ताहिक पत्रिका प्रकाशनमा

सुनसरीको सदरमुकाम इनरुवाबाट नयाँ पत्रिका प्रकाशनमा आएको छ । प्रकाशक धिरेन्द्र चौधरीको सम्पादकत्वमा रामधुनी सप्ताहिक पत्रिका शुक्रबारदेखि प्रकाशनमा आएको हो । यो पत्रिका ०६८–०६९ मै दर्ता भए पनि प्रकाशन हुन सकेको थिएन । पत्रिकाका सहसम्पादकमा थारु पत्रकार संघ नेपालका सुनसरी अध्यक्ष कुलदीप चौधरी रहेका छन् । त्यस्तै कार्यकारी सम्पादकमा...

थारूवान

विवेकशील थारु युवा समूह र प्रवासी थारु सेवा समाज मलेसियाले अग्निपीडितलाई सहयोग गरेका छन्। मोरङ लखन्तरी-७ का अग्निपीडित नारायण माझी, चन्द्र नारायण माझी, सुर्य नारायण माझी र ललित ठाकुरको परिवारलाई उनीहरुले सहयोग गरेका हुन।

थारूवान

नागेन्द्र चौधरी/बारा। घरमा बत्ति वा अन्य विधुतीय सामाग्री स्वीचअफ गर्न बिर्सेर हुने समस्याबाट के तपाई हैरान हुनुहुन्छ ? यदि छ भने अब चिन्ता गरिरहनु पर्दैन । सिम्रौनगढ नगरपालिका ५ का २१ बर्षिय युवक जलान्धर शर्माले मोवाइल सेटबाट पनि विधुत लाइन अनअफ गर्न सकिने अनलाइन पावर सप्लायरको अविस्कार गरेका छन्...

थारूवान

लिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली कलाकार र प्राविधिकहरु खोजी कार्य सुरु गर्दैछिन्। लामो समयपछि हलिउडबाट मुम्बई फर्केकी अभिनेत्री चोपडाले सुरु गरेको पर्पल पिबल प्रोडक्सन ब्यानरबाट निर्माण हुन लागेको सिकिमेली नेपाली फिल्मको लागि उनी स्थानीय कलाकार र प्राविधिकको खोजीमा जुट्न लागेकी हुन्।

थारूवान

सातौं बृहत राष्ट्रिय खेलकुदमा सहभागी हुन पूर्वाञ्चल आउनुअघिसम्म कृष्णा चौधरी असमञ्जसमा थिइन्। दुई दिनअघि मात्र उनको दाँहिने खुट्टाको प्लास्टर काटिएको थियो। त्यसैले उनी नेपाली खेलकुदको ठूलो खेल मेलामा सहभागी बन्ने सम्भावना नै न्युन थियो।

थारूवान

गत शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘नेपाल्स स्टार मोडल २०१६’ को उपाधि आशिष कुमार मिश्र र अप्सरा थापाले जितेका छन्। सिद्धि मिडिया प्रा.लि.को आयोजनामा संचालन भएको सो मोडल प्रतिस्पर्धामा आशिषले वेष्ट वाक र मस्ट ह्यान्डसम विधाको अवार्ड पनि जित्न सफल भए भने अप्सरा वेष्ट वाक र फोटोजेनिक विधाको विजेता...

थारूवान

ट्रिपलजम्पमा स्वर्ण जित्दै केशरी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुर्‍याइन् । १ सय १० मिटर हर्डल्समा भने उनी पहिलो हुन सकिनन् । ‘चोटका कारण पनि मैले ३ स्वर्ण जित्न सकेँ, त्यसमा म खुसी छु,’ नेपाल प्रहरीकी केशरीले भने, ‘चोटबाट निको भएपछि थोरै इभेन्टमा मात्र केन्द्रित भएर खेल्छु...

थारूवान

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ ।

थारूवान

नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ ।

थारूवान

गुरुकुलमा कमलरी नाटकको मञ्चनपछि राजधानीको नाटक घरमा थारु नाटकको खडेरी नै परेको थियो । यस्तोमा दर्शकलाई फरक स्वाद दिलाउन लामो समयपछि केही रङ्गकर्मीहरु जुर्मुराएर थारु भाषा र समुदायमा आधारित नाटक तयार पारेका छन् । पुस १५ देखि २३ गते सम्म सर्वनाम थिएटर, कालिकास्थानमा सुशील चौधरीको लेखनमा ‘भुरभुरा रहर’ नाटक...

थारूवान
1 83 84 85 86 87 119