4
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै
छठ पर्वको मुख्य दिन आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।
थारूवानगैइल अठ्वार डस्यक अवसरम डस्यक गोरपासुः पहिचानक याट्रा लेक दाङसे बुह्रानसम अभिायन चलल । यिह विषयम डस्यक गोरपासुः पहिचानक याट्राक संयोजक एवम थारु पत्रकार संघके केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीसे युगवोध दैनिकक थारु भाषा पृष्ठ मटान अङ्नाके संयोजक सन्तोष दहितसे करल बातचित प्रस्तुत बा । अप्नहुक्र डस्यक् अवसरम साताव्यापी गोरपासुः...
थारूवानकञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ । कैलाली थापापुर–६ का २४ वर्षे सुनिल चौधरी आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरको निर्माणाधीन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक कर्ण चन्दले बताए ।
थारूवानसन्तोष दहित/घोराही लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समीक्षा गरिएको छ। कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए। उनले पुस्तको चर्चा गर्दै भने- ‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ।’ लेखिका चौधरीले...
थारूवानकमल चौधरी/कपिलबस्तु थारु समुदायको भेषभुषा, पहिचान र संस्कृतिलाई जोगाउन चन्दा उठाएर दिउहरवा (मन्दिर) बनाएका छन् । दिउहरवा निर्माण उपभोक्ता समतिका अध्यक्ष सक्रान्ति थारुले ऐतिहासिक पहिचान बोेकेका दिउहरवा ओझेलमा परेको र आफूहरुले त्यसको संरक्षण गर्नको लागि चन्दा उठाएर दिउहरवा निर्माण गरेको बताए ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश