4

रणनीतिक महत्वको सडक पूरा गर्न कुनै कसर बाँकी राख्दिन : गच्छदार

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले भौतिक पूर्वाधार, सडक, रेल यातायातको विकासका लागि सरकारले योजनाबद्ध रुपमा नीति तथा कार्यक्रम अगाडि सारेको र त्यसलाई पूर्ण क्षमतामा कार्यान्वयन गरिने बताएका छन्। 

थारूवान

सुदूरपश्चिम क्षेत्रको समग्र विकासको भावी रणनीतिबारे आज सरोकारवालाबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास परिषद्को प्रथम बैठकले त्यस क्षेत्रको विकासका सम्भावना, चुनौती र आगामी कार्यक्रमबारे परामर्श गरेको हो ।

थारूवान

आन्दोलरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिले एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलन घोषणा गरेको छ । समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

थारूवान

दाङमा एक जना महिलाको धारिलो हतियारको प्रहारबाट हत्या भएको छ । दाङ देउखुरीको सतवरिया–८ रिहारमा २७ वर्षीया बालिका चौधरीको घरमै चक्कु प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

थारूवान

विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो । साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६...

थारूवान

क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णबिराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको छ । पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो ।

थारूवान

लखन चौधरी/कैलाली दैजीकी रामदुलारी रानाको हत्यारालाई प्रहरीले मोलमोलाई गरेर छुट दिएको आरोप लगाउँदै आदिवासी जनजाति निकट संघ संस्था र महिला अधिकारकर्मीले महेन्द्रनगरको बीच सडक र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन गरिरहेको छन् ।

थारूवान

पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा एक कार्यक्रमका बीच सोमबार ११ सदस्यीय थारू पत्रकार संघ कैलाली पुनर्गठन गरिएको छ ।

थारूवान

लखन चौधरी/धनगढी आदिवासी थारू समुदायमा अति नै लोकप्रिय मानिने बाँसको छत्री (छाता) आजभोलि देखिन छोडेको छ । बर्षात सिजनको साथी नै मानिने उक्त समुदायमा आधुनिकताको क्रम संगै छत्री देखिन छोडेको हो ।

थारूवान

राष्ट्रिय टोलीकी स्पाइकर मनिषा चौधरी पुलिस क्लबमा अनुवन्धित भएकी छिन। मनिषाले दुई वर्ष देखी पश्चिमाञ्चलबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी थिइन।

थारूवान
1 68 69 70 71 72 75