6

गोविन्द चौधरी र जितेन्द्र सोनल पार्टी कार्यालय जानै छाडे

महामन्त्रीबाट घटुवा गरेर केन्द्रीय सदस्य बनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा तीव्र विवाद सुरु भएको छ । पार्टी स्थापना भएपछि तराई मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्वेन्द्रनाथ शुक्ल, जितेन्द्र सोनल र गोविन्द चौधरीलाई महामन्त्री बनाएका थिए । तर, हालै सम्पन्न प्रथम महाधिवेशनपछि ठाकुरले शुक्ललाई उपाध्यक्ष तथा चौधरी र सोनललाई घटुवा...

थारूवान

सडक दुर्घटनामा मृत्यु भएका नेपाली काँग्रेस मोरङका क्षेत्रीय सचिव लालचन्द्र चौधरीको परिवारलाई नेपाली काँग्रेस मोरङले आज रु एक लाख ५० सहयोगस्वरुप प्रदान गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सचिवसमेत रहनुभएका चौधरीप्रति पार्टीद्वारा आज आयोजित सभामा सो रकम प्रदान गरिएको हो ।

थारूवान

सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ ।

थारूवान

कारी महतो/ चितवन थरुहट आन्दोलनका शहिद कमल चौधरीका गाउँ सिसुवारका केही थारुहरुका पक्की घर भत्काउनका लागि रत्ननगर नगरपालिकाले ३५ दिने धम्कीपूर्ण सूचना निकालेको छ। रत्ननगर नगरपालिका वडा नं. १७ का अनिल महतो, कृष्ण महतो र झलक महतोका घर सूचना निकालेको मितिले ३५ दिनभित्र उक्त पक्की घरहरु भत्काउनका लागि सूचना...

थारूवान

थरुहट तराई पार्टी नेपालले कपिलवस्तुको विभिन्न स्थानमा प्रशिक्षण भेला आयोजना गरेको छ। मेची-महाकाली अभियानअन्तर्गत जिल्लाको भृकुटी नगरपालिकाको बुद्धभूमि क्याम्पस बरकुलपुर र शिवराज नगरपालिका करहिया स्कुलमा प्रशिक्षण आयोजना सम्पन्न भएको छ।

थारूवान

थरुहट तराई पार्टी नेपालकी सांसद गंगा चौधरीले फेसबुक चलाएर अधिकार सुनिश्चित हुने बताएकी छन् । उनले सत्य कुरा तीतो हुने बताउँदै फेसबुकमा हल्ला गरेर थारु अधिकार सुनिश्चत नहुने बताएकी हुन्।

थारूवान

नयाँ सरकार गठन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्रीका विशेष प्रतिनिधिको रूपमा दुई उपप्रधानमन्त्री छिमेकी मुलुक चीन र भारत जाने भएका छन्। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष प्रतिनिधिका रूपमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने निर्णय गरेको हो।...

थारूवान

सङ्घीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाका नेताहरुले सरकारमा सहभागी हुन ८ वटा मन्त्रालय पाउनुपर्ने सर्त अघि सारेका छन्। सरकारमा जानका लागि ८ मन्त्रालयको माग गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले जानकारी दिए। मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरी प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मतदान गरेको थियो।

थारूवान

अर्जेन्टिानाका पर्वकप्तान तथा वार्सिलोनाका स्टार लियोनल मेसी युरोपेली फुटबल एसोसिएसन युइएफएले यस वर्षको उत्कृष्ट खेलाडीका लागि सार्वजनिक गरेको अन्तिम तीनको सूचिमा स्थान बनाउन असफल भएका छन्।

थारूवान

सप्तरी जिल्ला अदालत बार एकाइको अध्यक्ष पदमा प्रगतिशील पक्षका रामप्रसाद चौधरीसहित बहुमतले विजय हुनुभएको छ । शुक्रबार साँझसम्म घोषित निर्वाचन परिणामअनुसार चौधरीले ५२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी मर्यादित समूहका महेश्वर साहले २५ मत ल्याएर चित्त बुझाउनु परेको छ ।

थारूवान
1 30 31 32 33 34 36