8
थारू साहित्यिक मेलाको उत्साह
कृष्णराज सर्वहारी। थारू भाषा नेपालको चौथो ठूलो भाषा हो। गएको वैशाख ३ र ४ मा दाङको घोराहीमा थारू साहित्यिक मेलाको पहिलो भाग सम्पन्न भएको थियो। यसपाली मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा आगामी चैत १९ र २० गते हुँदैछ। यसबारे थारूवान डटकममा सामचार आएपछि थरुहट...
थारूवानप्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्। संसद्द्वारा बुधबार पारित राजनीतिक दलसम्बन्धी विधेयकमा ‘प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय...
थारूवाननागेन्द्र चौधरी/बारा। नेपाल पत्रकार महासंघ बारा शाखाको छैठौं जिल्ला अधिवेशन यही चैत १९ गते शनिबार हुने भएको छ । पत्रकार महासंघ बारा शाखाको आइतबार सम्पन्न भएको बैठकले अधिवेशन १९ गते गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष कमल कुमार उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अधिवेशनको तयारीको सबै जिम्मेवारी पनि अध्यक्ष...
थारूवाननेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुनसरी शाखाको दोस्रो अधिवेशनबाट धिरेन्द्र चौधरी अध्यक्षमा सर्वसहमतिले चयन भएका छन्। रामधुनी नगरपालिको क्षेत्रीय कृषि तालिम केन्द्र,झुम्कामा भएको अधिवेशनले १३ जना कार्यसमितिको गठन गर्दै दुई जना सदस्य मनोनीतसमेत गरेको छ। त्यस्तै उपाध्यक्षमा बिनय प्रधान, सचिवमा शिशिर राई, महिला सहसचिवमा सुप्रिया राई, पुरुष सहसचविमा निशान...
थारूवाननेपाल पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाको अधिवेशनले प्रतिक्षा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा प्रकाश पाठक र प्रतिमा श्रेष्ठ, सचिवमा बासु खड्का, सहसचिवमा तारा ढकाल र बाबुकृष्ण मर्हजन तथा कोषाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे निर्वाचित भएका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश