देश
रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। ‘निवेदक प्रतिवादीको...
थारूवानपोखरा विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिवेदनलाई विमानस्थल निर्माता चिनियाँ कम्पनीले गलत भन्दै भ्रम फैलाएको छ। विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको ‘पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदन’का विषयमा भ्रम फैलाएको हो। राष्ट्रिय दैनिकमै विज्ञप्ति छपाएर चिनियाँ...
थारूवानपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा संसदीय उपसमितिका सभापति राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिका सदस्य लिंङदेनको संयोजकत्वमा गठित उपसमितिले बुझाएको पोखरा विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धी...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय उपसमितिको प्रतिवेदनमाथि चिनियाँ कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकले छापेकोमा आपत्ति जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिका सदस्य एवं रास्वपाका सांसद मनिष झाले आपत्ति...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी...
थारूवानसन्तोष सिम्खडा पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो। चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ। तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...
थारूवाननेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उनको अवस्था सामान्य रहेको स्रोतको...
थारूवानकाठमाडौंको मुटुमा फेरि एकपटक विरोध प्रदर्शनको लहर उठेको छ, जसले नेपालको विगतको राजनीतिक इतिहासलाई पुनः सतहमा ल्याइदिएको छ। राजाको पुनः आगमन र नेपाललाई पुनः राजतन्त्रमा फर्काउने माग गर्दै भइरहेका यी प्रदर्शनहरूले हजारौँ असन्तुष्ट नागरिकहरूलाई सडकमा ल्याएका छन्। केही प्रदर्शनहरू झन् हिंसात्मक बन्न पुगेका छन्, जसमा प्रदर्शनकारीहरू सुरक्षा बलसँग ठोक्किएका...
थारूवानभारतको जम्मू-काश्मिरको पहलगाममा मारिएका रुपन्देहीका सुदीप न्यौपानेका लागि न्याय माग्दै प्रदर्शन भएको छ। काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दूतावासअगाडि सोमबार नेपाली युवा समाजले प्रदर्शन गरेको हो। यसअघि विभिन्न संघसंस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दूतावासमा ज्ञापनपत्रसमेत बुझाएका थिए। पाकिस्तान संरक्षित आतंकवादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दूतावासअगाडि प्रदर्शन हुन थालेको...
थारूवानभारतको जम्मू कश्मिरस्थित पहलगाम क्षेत्रमा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदिप न्यौपानेको शव बुटवल ल्याइएको छ। श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म विमान ल्याइएको न्यौपानेको शव त्यहाँबाट बेलहिया नाकासम्म एम्बुलेन्समा ल्याइएको हो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भारतले जिल्ला प्रशासन कार्यालयको रोहवरमा मृतकका परिवारलाई शव बुझाएको बताए। केही दिन अघि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश