देश
बरु रकेट बनाउन सजिलो छ, बाँदर भगाउन सजिलो छैन : महावीर पुन
प्रतिनिधिसभाका सांसद डा. महावीर पुनले बरु रकेट बनाउन सजिलो हुने तर बाँदर भगाउने कुरा सजिलो नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै सांसद पुनले संसदमा बाँदर आतंक नियन्त्रण गर्न अनुसन्धान नै आवश्यक रहेको बताउँदै संसदमा कराएर कुनै काम नभएको बताए । उनले सदनमा धेरै सांसदहरुले कराएको देखिएको बताउँदै...
थारूवानसत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा वैठकमा आफ्नै सरकारप्रति असन्तुष्टि जनाएका छन्। बजेटका प्राथमिकतामाथि छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नदेखिएपछि सांसद सिंह झोक्किँदै असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ...
थारूवानसरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ मा वर्षे धानबालीको न्यूनतम् समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। निर्णय अनुसार मोटो धानको मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ...
थारूवानकृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले विकल्प सिर्जना गरी विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्। नेपालमा नै प्रयाप्त मल उत्पादन गर्न सके मल...
थारूवाननेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गे। त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल संसद भवन सिंहदबरबार परिसरमा पुग्नु हुँदा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल...
थारूवानथारू समुदायका चर्चित गायक हुन् आरके थारू। थारू सांगीतिक क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका छन्। थुप्रै हिट गीता गाएका उनको गायिकीको फ्यानहरू पनि थुप्रै छन्। तिनै आरके थारूले थारु सङ्हाति नामक ब्यान्ड पनि खोलेका छन्। चितवनको खिचरा महोत्सवमा भब्य प्रदर्शन गरेको थारु सङ्हातिले अब काठमाडौंमा प्रस्तुति दिने भएको...
थारूवानतीन दिने भ्रमणका लागि नेपाल आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भ्रमण लम्ब्याएका छन्। शनिबार भारत फर्किने तालिका रहे पनि उनी आइतबार पनि काठमाडौंमै रहेको स्रोतले बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्नका निम्ति उनी शनिबार नफर्किएको स्रोतको भनाइ छ। परराष्ट्र मन्त्रालयका उच्च स्रोतका अनुसार गोर आइतबारसम्म...
थारूवानराष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै विभिन्न समयमा राजनीतिक नियुक्त पाएकाहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कूल...
थारूवानसरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे। महालेखा नियन्त्रक कार्यालयको कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने प्रणाली...
थारूवानझुम्की प्रोडक्सन्स व्यानरले नेपालको विभिन्न पुर्वी लहान, पोखरा, मुस्ताङ तथा जोमसोमजस्ता रमणीय ठाउँहरूमा छायांकन गरेको छ। गीतको फर्स्ट लुक तथा पोस्टर सार्वजनिक भएको छ। अरूण आर्यण चौधरीको प्रस्तुति तथा झुम्की प्रोडक्सनस र सेविल इन्टरटेन्मेन्टको संयुक्त सहकार्य रहेको गीतमा विवेक चौधरी र अनु चौधरीको सुमधुर आवाजमा सजिएको छ साथै संगीत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश