समाचार
श्रीमान श्रीमतीको झगडाबीच मुख्यमन्त्रीमा लक्ष्मण किशोर र कैलाश चौधरीको दाबी अस्वीकृत
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेस भएका दुवै दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्। दुवैको दाबीमा निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुखको भनाइ छ। सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद रहेको छ। लक्ष्मण रेशम चौधरीका...
थारूवानभुटानी सीमामा चीनको निरन्तर आक्रामकताले आफ्नो विस्तारवादी एजेन्डालाई लिएर चिन्ता बढाएको छ। ऐतिहासिक संशोधनवाद र अन्तर्राष्ट्रिय मापदण्डहरूको बेवास्तामा जडित चीनको कार्यले भुटानको सार्वभौमसत्ता र क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतरा खडा गरेको छ। बेइजिङको शान्तिपूर्ण इरादाको दावीको बाबजुद, यसको जबरजस्ती र क्षेत्रीय दृढताको ढाँचाले फरक तस्विर चित्रित गरेको छ, जसले...
थारूवाननेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ। यसअघि कांग्रेसका...
थारूवानसुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो। स्पष्टीकरण सोध्दा...
थारूवानपेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।
थारूवानसुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। एक जना स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस...
थारूवानप्रिय केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठज्यु, विगत केही महिनादेखि हाम्रो गौरवशाली पार्टीमा नयाँ गठबन्धन सरकारलाई लिएर विवाद भइरहेको यहाँलाई अवगत नै छ। विवादलाई लिएर सुदूरपश्चिम प्रदेशका माननीय इन्द्रा गिरी, घनश्याम चौधरीलाई कारबाही गरिसक्नुभएको कुरा स्मरण नै होला। आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी गरिएको कारबाहीको समर्थन म कसरी गर्न...
थारूवानएसीसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो। उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय...
थारूवानमोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन्। यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका हुन्। थारू कल्याणकारी सभा मोरङद्वारा मोरङको बुढीगङ्गा-७ धराहरा टोलमा आज ‘सिरुवा मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर’ (नयाँ वर्ष)...
थारूवानमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उनले नेपाल-भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए। नेपाल-भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश