समाचार

नागरिक उन्मुक्तिकी सांसद पदमुक्त

नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ। सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्। नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गतेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्। सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश...

थारूवान

चीनमा गर्मी बढ्दै जाँदा, यसले उत्तरपश्चिमी प्रान्त सिनजियाङमा बालुवाको आँधी चलाउँछ। यी अथक बालुवाको आँधीले भौगोलिक सिमानालाई बेवास्ता गर्दै सुक्खा क्षेत्रहरू मात्र नभई देशको सुदूर उत्तर र मध्य भाग हुँदै पूर्वी समुद्री तटहरूमा पनि पुग्छ। तिनीहरूको क्रोधको कुनै सीमा छैन, उत्तरी र मध्य चीनका एघार प्रान्तहरूमा विनाश मच्चाउँदै। चीनको...

थारूवान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँ समक्ष आज साँझ आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रदेश प्रमुखको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन्। यसअघि आजै आह्वान गरिएको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची थियो। आह्वान गरिएको बैठकमा आफ्नो पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले...

थारूवान

लुम्बिनी प्रदेश स्थापना भएयता बनेको चौथो सरकार ढलेको छ। पछिल्लो ६ वर्षको अवधिमा प्रदेशले पाँचौ सरकार पाउँदै छ। राजनीतिक दलहरूबीचको जोड घटाउले प्रदेश सरकार पनि संघीय सरकार जस्तै अस्थिर बनेको हो। चौथो मुख्यमन्त्री बनेका डिल्ली बहादुर चौधरीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन्। उनले आफू प्रजातन्त्रवादी रहेकाले सरकारमा...

थारूवान

सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा.डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सोही समितिको सदस्यमा वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। त्यस्तै बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको सदस्यमा ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन गरिएको मन्त्री शर्माले बताइन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीले नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले छाडेको छ। पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका धर्मबहादुर चौधरीले बिहीबार राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका थिए। पार्टी अध्यक्ष रञ्जिताको निर्देशनले चौधरीले राजीनामा बुझाएको पार्टीका एक नेताले बुझाए। नागरिक उन्मुक्ति पार्टीले लुम्बिनीमा एमाले-माओवादी गठबन्धनलाई सघाउने बताइएको...

थारूवान

सहकारी ठगीको आरोप लागेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल आवद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । बचतकर्ताहरुको उजुरीका आधारमा पछिल्ला केही महिनादेखि अनुसन्धानमा तानिएको सो सहकारीमा बुधबार महानगरपालिकाको सहकारी विभागले छापा मारेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले...

थारूवान

भद्र शर्मा/अनलाइनखबरबाट साभार ‘कुकुल्याण्ड’ पुस्तकले नेपालका टेलिकम कम्पनीहरूको स्थापना, शेयर खरिदबिक्री र नवीकरण प्रकरणमा भएका अनियमिततामा प्रधानमन्त्री पुष्पकमल दाहाल, व्यवसायी अजेय सुमार्गी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाइँ समेत जोडिएको देखाएको छ । कुनै बेला अवैध काठ ओसारपसार गरेको अभियोगमा पक्राउ परेका भनिएका हेटौंडाका अजेय सुमार्गी बेलायती बिचौलिया मोहम्मद अमेर्सीको...

थारूवान

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले विद्यालय शिक्षा विधेयकसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र आदिवासी जनजातिको सवाल विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरी तथा प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीको उपस्थितिमा कार्यक्रम गरिएको हो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, महिला महासंघका...

थारूवान

अष्ट्रेलियाको एक थिंक ट्याङ्क, अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले ताइवानलाई एकताबद्ध गर्न चीनलाई बल प्रयोग गर्नबाट रोक्न भारतको मुख्य भूमिका खेल्ने सम्भावनालाई हाइलाइट गर्ने प्रतिवेदन जारी गरेको छ। प्रतिवेदनमा भारतको प्रभाव सैन्य शक्तिभन्दा बाहिर गएको तर्क छ। यसको सट्टा, यसले भारतको आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध, कानुनी विकल्पहरू र रणनीतिक महत्त्वमा...

थारूवान