समाचार
मैले राजीनामा दिएको छैन, विपक्षीबाट ठूलो राजनीतिक षड्यन्त्र गरियो : अध्यक्ष दिनानाथ चौधरी
अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले राजीनामा नदिएको बताएका छन्। मंगलबार उनको राजीनामा पत्र सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले विपक्षीबाट राजनीतिक षड्यन्त्र भएको बताए। ‘मेरो राजीनामा सम्बन्धमा सामाजिक सञ्जालमा नियोजित र षडयन्त्रपूर्वक तरिकाले सूचना तथा अफवाह फैलिएको जानकारी प्राप्त भएको छ। यसै अपीलमार्फत सामाजिक सञ्जालमा आएको...
थारूवानवडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए। उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले ५ असोजमा राजीनामा पत्र...
थारूवानजेनजी अलायन्सहरूले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। सरकारले कुनै पनि घटना सम्बन्धमा जवाफदेही र पारदर्शी हुनुपर्ने भन्दै सरकारलाई तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो। जेनजी नेपालले आफ्नो सामाजिक सञ्जालहरूमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहितका पम्पलेटहरू सोमबार सार्वजनिक गरेको छ। ‘मधेस आन्दोलन र...
थारूवानदिनेश गौतम/अनलाइनखबरबाट साभार ७० वर्षीया शान्ति चौधरी सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेट्न सिंहदरबार पुगिन्। उनी निजी काम लिएर पुनलाई भेट्न सिंहदरबार गएकी थिइनन्। ज्येष्ठ नागरिकले निःशुल्क कानुन संकायमा पढ्न पाउनुपर्ने माग बोकेर उनी मन्त्री पुनलाई भेट्न पुगेकी थिइन्। चौधरीले निःशुल्क पढाउन निवेदनसमेत दिइन्। ‘संविधानले ज्येष्ठ नागरिकलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी नेपालको आह्वानमा बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउने भएको छ। शनिबार मध्यबानेश्वरस्थित सनराइज क्याफेमा बसेको बैठकले मोर्चाको तर्फबाट लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने मागसहित ज्ञापन बुझाउने निष्कर्ष निकालिएको नाउपा नेपालका महासचिव डा....
थारूवानअमेरिकी थारूहरूको संस्था थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२५/२०२६ सत्रका लागि छात्रवृत्ति आह्वान गरेको छ। नेपालमा प्लस टू र स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि टीएफएले छात्रवृत्ति आह्वान गरेको हो। नोभेम्बर १ मा आह्वान गरिएको छात्रवृत्तिका लागि डीसेम्बर ३१ सम्म आवेदन दिन सकिनेछ। आवेदन दिनका लागि थारू समुदायकै विद्यार्थी हुनुपर्ने...
थारूवाननागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफू चुनावमा भाग लिन नपाए देशमा फेरि चुनाव नहुने दाबी गरेका छन्। शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको वृहत् राजनीतिक संवादमा बोल्ने क्रममा उनले आफूसहत लक्ष्मण थारु र धनिराम थारु लगायतले चुनाव लड्न नपाए फेरि पनि देशमा चुनाव नहुने जिकिर...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्। नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ। पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका...
थारूवानदाङको गढुवा गाउँपालिका-७, मानपुरस्थित सामान्य परिवारमा मेरो जन्म भयो । मानपुरमा दुईखाले समाज थिए- जमिनदार र जमिनविहीन, जसलाई दामोदर रोड (हुलाकी राजमार्ग) ले विभाजन गरेको थियो । उत्तरतिर जमिनको स्वामित्व भएका परिवारहरू थिए । दक्षिणतिर अभावको धूलोमा लपेटिएका कमैया र मुक्त कमैयाको बस्ती थियो । अधिकांशको जीवन खेती किसानीको परिश्रममा बित्थ्यो, मिहिनेत गर्दा...
थारूवानभारत आज दक्षिण एसियामा रणनीतिक परिपक्वताको एक नमूनाका रूपमा उदाएको छ, यस्तो लोकतन्त्र जसले आर्थिक अस्थिरता र क्षेत्रीय असुरक्षाका चुनौतीहरूलाई दिशा नहराई सामना गर्न सकेको छ। बढ्दो ध्रुवीकृत विश्वमा भारतले देखाइरहेको सन्तुलनले प्रमाणित गर्छ कि उदाउँदो शक्ति पनि घरेलु वृद्धि, महाशक्ति प्रतिस्पर्धा र छिमेकी स्थिरतालाई संयमका साथ व्यवस्थापन गर्न...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश