समाचार
भूमिहीन सुकुमबासीलाई जग्गा व्यवस्था गर्छौं : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका खोला किनारामा बसेका सुकुमबासीहरूलाई हटाउनुको कारण स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले जोखिममा रहेका सुकुमबासीको उद्दार गरिएको बताए। उनले भने, ‘सुकुमबासीको विषयमा धेरै कुरा आएको छ। काठमाडौं उपत्यकाको खोला किनारामा जुन एकदम जोखिम अवस्थामा बस्नु भाको थियो।...
थारूवानप्रधानमन्त्री बालेन शाहले नेपालमा गठन भएका सबै आयोगको प्रतिवेदन अध्ययन गरेर सरकारले सार्वजनिक गर्ने बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहले नेपाल सरकारलाई बुझाइएका सबै आयोगका प्रतिवेदन एकमुष्ट अध्ययन गरेर काम कारबाही अगाडि बढाउने जानकारी गराएका हुन्। सांसद अर्जुन नरसिंह केसीको प्रश्नको जवाफ दिँदै उनले जेन्जी आन्दोलनसहित सबै...
थारूवानउज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले सरकारले ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयको विरोध गरेका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने ग्राहकलाई भ्याट लगाउने घोषणा गरेपछि...
थारूवाननेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या भएपछि शनिबारदेखि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन्। नेकपाका नेता रामप्रसाद सापकोटा (दीपशिखा)का अनुसार निमोनिया भएकाले उनको उपचार चलिरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। डाक्टरका अनुसार भोलिसम्म हस्पिटलमै बसेर प्रचण्ड डिस्चार्ज...
थारूवानवर्षायाम नजिकिँदै जाँदा दाङ देउखुरीको लमही नगरपालिका–३ टिकुलीगढको सुकुमवासी बस्तीभरि डर, चिन्ता र रुवाबासी छ । वर्षौंदेखि बस्दै आएका ६२ सुकुमवासी परिवारलाई १५ दिनभित्र घरटहरा खाली गर्न प्रहरी प्रशासनले सूचना जारी गरेपछि यहाँका बासिन्दा तनावमा छन् । पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ दीपेन्द्र प्रहरी स्कुल घोराहीको नाममा रहेको २० बिघा ९...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकी छन् । शुक्रबार शितलनिवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कृषक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाइन सरकार...
थारूवानसरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हाल खाईपाई आएको पारिश्रमिकमा करिब २१ प्रतिशत खुद वृद्धि भई ग्रेडसहित न्यूनतम पारिश्रमिक रु ४० हजारदेखि एक लाखमाथि कायम हुनेगरी तलब वृद्धि गरेको बताए। उनले भने, ‘कर्मचारीले हाल...
थारूवानसरकारले करमा व्यापक हेरफेर गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरमा १० लाखसम्म छुट दिने घोषणा गरेका हुन्। अब १० लाखसम्म व्यक्तिगत आयमा एक प्रतिशत मात्रै कर लाग्ने छ। यसअघि त्यो सीमा ५ लाखको थियो। त्यस्तै सरकारले मूल्य अभिवृद्धिकर फिर्ता गर्ने प्रणाली स्वचालित...
थारूवाननेपाल सरकारले राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्न सरकारी अनुदान दिने योजना बनाएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८३/ ८४ को वार्षिक आयव्यय प्रस्तुत गर्दै स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न सो बारेमा राजनीतिक बहस गराइने उल्लेख गरे। उनले राष्ट्रिय...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश