समाचार
चुनावमा धक्का खाएका छौं, सकिएका छैनौं : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनावमा धक्का खाएको भए पनि नसकिएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धक्का आएको सत्य भएको बताउँदै भने, ‘हामी चुनावमा लडेका...
थारूवाननेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वामपन्थी दलहरूलाई छिटोभन्दा छिटो सहकार्य गर्न आह्वान गरेका छन्। मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेलाई पनि सहकार्यका निम्ति आह्वान गरे। वामपन्थीहरू सहकार्य गर्न ढिलाइ गरे ठूलो दुर्घटना हुने उनको भनाइ छ। ‘ढिलो नगरी, राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध,...
थारूवानराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभइ पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई...
थारूवानकैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित पटेलामा रहेको पटेला थारू सांस्कृतिक सङ्ग्रहालय अव्यवस्थित अवस्थामा रहेको छ । सङ्ग्रहालय सञ्चालन र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति, निर्देशिका नहुँदा केही वर्षअगाडि निर्माण भएको थारू सङ्ग्रहालय अव्यवस्थित बन्दै गइरहेको छ । थारू समुदायको पहिचान र संस्कृति झल्काउने वस्तु सङ्ग्रहित गरी संरक्षण, संवर्धन गर्ने उद्देश्यले २०७८ मा धनगढी उपमहानगरपालिकाको...
थारूवानधनगढी उपमहानगरपालिका-१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी ९नाम परिवर्तन० लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै...
थारूवानथारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पुनम चौधरीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी र पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी चयन भएका छन्। त्यसैगरी सचिवमा अर्जुन चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु निर्वाचित भएका छन्।...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीमा आचार्य निर्वाचित भएका रास्वपाका प्रवक्ता मनिष झाले बताए। नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोही पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताए। महाधिवेशन सम्पन्न गर्दै गर्दा...
थारूवानमधेस प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले संघीयता आदिबासीसहित पछाडि परेका वर्गको अधिकार प्राप्तीका लागि आएकाले यसको संरक्षण गर्नुको विकल्प नरहेको बताउनुभएको छ । बाराको सिमरामा शुक्रबार आयोजित आदिबासी जनजाति पत्रकारको क्षमता अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले प्रदेश संरचना खारेज गर्ने षडयन्त्र...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपरिणाम सार्वजनिक गरिएको छ। पहिलो चरणमा इलेक्ट्रोनिक माध्यमबाट भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको हो। मतपरिणामअनुसार सबैभन्दा धेरै अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले २६०७ मत प्राप्त गरेका छन्। त्यस्तै महिलातर्फ सोविता गौतमले सर्वाधिक २५९४ मत प्राप्त गरेकी छन्। केन्द्रीय निर्वाचन...
थारूवाननयाँ विश्व व्यवस्था बढ्दो व्यावहारिकता (प्राग्म्याटिज्म) र क्षेत्रीय सहकार्यको विस्तारद्वारा परिभाषित भइरहेको छ। विश्व क्रमशः खण्डित बन्दै गइरहेका बेला राष्ट्रहरूले कठोर वैचारिक सीमाहरूलाई पन्छाउँदै लचकदार र स्वार्थ-केन्द्रित साझेदारीलाई प्राथमिकता दिन थालेका छन्। साथै, कूटनीतिक तथा रणनीतिक सम्बन्धहरूमा पुनरावलोकनवादी (रिभिजनिस्ट) प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको छ। विश्वव्यापी गठबन्धनहरू परिवर्तन भइरहेका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश