समाचार
आगजनीमा एमाले नेता-कार्यकर्ताकै संलग्नता खुलासा हुँदै, ओलीको दाबीमाथि प्रश्नचिह्न
देशभर फैलिएको जेनजी आन्दोलनलाई ‘विदेशी शक्तिको खेल’ भनेर बदनाम गर्न खोज्दै आएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र उनका निकटस्थ नेताहरू अहिले आफैं आलोचनाको घेरामा परेका छन्। हालै सार्वजनिक भएका तथ्य र प्रमाणहरूले आगजनी र हिंसात्मक घटनामा एमालेका नेता-कार्यकर्ताको संलग्नता रहेको देखाएका छन्, जसले ओली नेतृत्वको विश्वसनीयता नै...
थारूवानदक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । २६ खेलाडीसहितको ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ । अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज...
थारूवानथारू कल्याणकारिणी सभा बुद्धभूमि नगरसमिति र बुद्धभूमि नगर बरघर संघले देउसी भैलो खेल्न रोक लगाएको छ। थारू संस्कृति परम्परामा विकृत्ति आउने गरी तडक भडक हुने र डीजे लिएर रातको समयमा गाउँगाउँमा हिंड्दा दुर्घटना तथा लुटपाट हुने भएकाले देउसी भैलोमा रोक लगाइएको सन्तराम थारू र असराज थारूले जारी गरेको विज्ञप्तिमा...
थारूवानबढैयाताल गाउँपालिका वडा नम्बर ६ का सरोज थारु उमेले १६ वर्षका भए । शारदा उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी पढाइसँगै कलामा रमाइरहेका छन् । विद्यालयबाट फर्केपछि, गृहकार्य सकेर उनी कहिले बाँस समाउँछन्, कहिले पराल, कहिले माटो । ती सामग्रीबाट उनले परेपछि मूर्तिको आकार दिन्छन् । सुरुमा परिवारले उनको यो कामलाई...
थारूवाननेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो अराजकता चलिरहे आफू प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्ने बताएका हुन्। उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट...
थारूवानमन्त्रिपरिषद्मा सिफारिस भनिएकी टासी ल्हान्जोमका विषयमा भ्रम फैलाइएको भन्दै सुदन गुरुङ समूहको जेनजीहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। कर्णाली प्रदेश संयोजकसमेत रहेकी सुप्रिया राज्यलक्ष्मी शाहीले टासीको नागरिकसम्बन्धी विवाद रहेको भन्दै भ्रम फैलाइएको अन्य ६ प्रदेशका संयोजकहरूको ठहर छ। प्रदेश १ का उपार्जुन चाम्लिङ, मधेसका शिव यादव, बागमतीकी अफ्सना बानु, गण्डकीका...
थारूवानमधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनल मुख्यमन्त्रीमा नियुक्त भएका छन्। यो नियुक्तिलाई संघीय लोकतान्त्रिक मोर्चाको प्रयास अन्तर्गत थारु-मधेसी एकताको दिशामा एक महत्वपूर्ण सफलता र रणनीतिक उपलब्धिका रूपमा हेरिएको छ। सोनल नेतृत्वको सरकार गठन प्रक्रिया खासगरी संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध दलहरूको सहकार्यमा सम्भव भएको हो। पछिल्लो समय...
थारूवानथारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य भोलाराम चौधरीविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। आयोगकी सदस्य शान्ती मोदीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दिएकी हुन्। हस्ताक्षर कीर्ते गरेको भन्दै आयोगकी सदस्य मोदीले मुलुकी अपराध संहिता २०७४ परिच्छेद-२५ दफा २७६ बमोजिम उनीहरुविरुद्धको जाहेरी परिसरमा...
थारूवानकाठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका-८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको...
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेमा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। ‘भदौ २४ गते सिंगो मुलुक जलेको बेला...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश