समाचार

सरकारले संघीयताविरोधी अभ्यास गरेको एमालेको आरोप

नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारले संघीयताविरोधी अध्यास गरिरहेको आरोप लगाएको छ। सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै एमालेले वाचा विपरीत प्रदेशमाथि प्रत्यक्ष शासन चलाउन खोजेको आरोप लगाएको छ। ‘१५ दिनभित्र संघ, प्रदेश र स्थानीत तहको संगठन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गर्ने प्रतिवद्धता कहिले पूरा हुने हो थाहा छैन।...

थारूवान

अर्णव चौधरी। नेपालको २०७२ सालको संविधान जनआन्दोलन, व्यापक शान्ति सम्झौता, दुईवटा संविधानसभा र थरुहट, मधेश, दलित, आदिवासी जनजाति, मुस्लिम तथा महिला आन्दोलनजस्ता सीमान्तकृत समुदायहरूको दशकौँ लामो संघर्षको परिणाम हो। तर ती आन्दोलनहरूले उठाएका धेरै माग अझै सम्बोधन हुन बाँकी छन्। यी समुदायहरूले प्राप्त गरेका अधिकार कुनै दान वा कृपा...

थारूवान

कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वर्षौंदेखिको बेथिति र राजनीतिक पहुँचका आधारमा हुने सरुवा-बढुवाको अन्त्य गर्न कडा मापदण्ड ल्याउने भएको छ । नार्कमा सुशासन कायम गर्ने र मुलुकको भौगोलिक आवश्यकताअनुसार अनुसन्धान कार्यलाई देशभरि विस्तार गर्ने उद्देश्यले कृषिमन्त्री गीता चौधरीले ‘कर्मचारी सरुवा तथा पदस्थापन व्यवस्थापनसम्बन्धी...

थारूवान

दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमा सकृय कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो । देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रलाई...

थारूवान

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन्। २३औँ राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराले वर्तमान...

थारूवान

आफ्नै दाइको हत्या गरी नहरमा शव फालेको आरोपमा प्रहरीले बाँकेबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-४ गोहवा निवासी २० वर्षीय बिनोद चौधरी रहेका प्रहरीले जनाएको छ। उनले आफ्नै सहोदर दाइको हत्या गरी नहरमा शव फालेर फरार रहेको सूचनापछि प्रहरीले खोजतलासी सुरु गरेको थियो। आइतबबार साँझ करिब...

थारूवान

प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानको समस्या समाधान गनै सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । किसानलाई गुणस्तरीय बिउ, मल, सिँचाइ, कृषि बिमा, राहत तथा उत्पादनको उचित...

थारूवान

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ अगाडि बढाएको छ । उक्त विधेयक हाल प्रदेशसभामा पेस गरिएको छ । लुम्बिनी प्रदेशमा थारू समुदायको बाहुल्यता रहेको र यस समुदायमा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक...

थारूवान

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएकोप्रति आपत्ति जनाएका हुन्। उनले संघीयता,समानुपातिक समावेशिता,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकालगागयतका विषयमा कुनै पनि...

थारूवान

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ। नगरपालिकाले आज १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारू समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत नेतृत्व प्रणालीले कानुनी कैसियत प्राप्त गरेको हो। भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीका अनुसार कार्यविधि...

थारूवान
1 12 13 14 15 16 370