समाचार
हाम्रा प्रधानमन्त्री ‘अलग लेबलका बन्दा है’ : सीके राउत
जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ‘अलग लेबलका मान्छे’ भएको बताएका छन्। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले बालेनको सोच र कार्यशैलीको प्रशंसा गरेका हुन्। सम्बोधनका क्रममा राउतले बालेन समस्याभन्दा माथि उठेर सोच्ने नेता भएको उल्लेख गरे। ‘हाम्रो प्रधानमन्त्री अलग...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत वैमनस्यतालाई त्यागेर खुला र ठूलो छाती बोकेर राजनीतिमा अगाडि बढ्नु पर्ने बताएका छन् । उनले आज इतिहासले...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले एक दशकसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी छन्। मन्त्री चौधरीले आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा गठित...
थारूवानपरराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी राष्ट्र चीनसँग पनि नेपालको सीमा विवाद रहेको औपचारिक रूपमा स्वीकार गरेका छन् । बिहीबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले उत्तरी छिमेकी चीनसँग सीमासम्बन्धी केही विवाद कायमै रहेको प्रस्ट पारेका हुन्। उनले चीनसँग सीमाका केही सीमित स्थानमा विवाद रहेको उल्लेख गर्दै त्यहाँ...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताइन । आज ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डमा दुग्ध व्यवसायीहरूसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समय...
थारूवानपूर्वाधार बिकासमन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केहि आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् । उनले पहिलो बर्षमा आयोजनाहरुमा छुट्याइएको...
थारूवानमन्त्री महावीर पुनले प्रतिनिधिस भामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्। उनले भने,’गीतको सम्झना आयो। नयाँ युवा साथीहरूले सायद सुन्नुभएको छैन होला। पुराना साथीहरूले भने सुन्नुभएको छ होला। मैले पनि सुनेको थिएँ, ‘म यस्तो...
थारूवानजसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्धुत बज्राचार्य र नेवाः राष्ट्रिय समितिका अध्यक्ष राकेश श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी नेपालमा प्रवेश गरेका छन्। बुधबार सिनामंगलस्थित नाउपा नेपालको पार्टी कार्यालयमा संरक्षक रेशम चौधरीले उनीहरूलाई प्रवेश गराएका हुन्। त्यसअघि उनीहरूबीच द्विपक्षी सम्झौता भएको थियो। नेवाः राष्ट्रिय समितिका सचिवालय सदस्य सन्तोष सिलवालसहित एक सयभन्दा बढी...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयको बजेट विनियोजनलाई प्राविधिक र क्षेत्रगत रूपमा समावेशी र समान बनाउनको प्रयास गरिएको बताएकी छिन् । बुधबार संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले प्रायः सबै जिल्ला र स्थानीय तहका कार्यक्षेत्रमा समावेशी र समान बनाउने गरी बजेट विनियोजन गरिएको बताएकी...
थारूवानपछिल्लो एक दशकमा भारतले स्वास्थ्य क्षेत्रमा गरेका सुधारहरूले ग्लोबल साउथमा सर्वव्यापी स्वास्थ्य सेवा (यूएचसी) को सबैभन्दा महत्वाकांक्षी अभ्यासमध्ये एकलाई मूर्त रूप दिएका छन्। यस रूपान्तरणको केन्द्रमा आयुष्मान भारत कार्यक्रम रहेको छ, जसले आर्थिक सुरक्षा, प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, डिजिटल नवप्रवर्तन तथा औषधिमा आत्मनिर्भरतालाई एउटै संरचनाभित्र समेटेको छ। केवल कल्याणकारी...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश