समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि दल दर्ता, नयाँ पार्टीले कात्तिक ३० भित्रै प्रमाणपत्र लिइसक्नुपर्ने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि...

थारूवान

विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ। जेनजी आन्दोलन भ्रष्ट्रारविरुद्धको अभियान पनि रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो। समूहले जारी गरेको विज्ञप्तिमा...

थारूवान

सशस्त्र प्रहरीले आइतबार एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्‍याएको छ। साँझ ६ बजेको समयमा वीरगन्ज महाननगरपालिका-११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-३ स्थायी घर भएका मनोहर चौधरीकी गर्भवती पत्नी ३१ वर्षीया ऋचा चौधरीलाई सुत्केरी व्यथा लागेको थियो। सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर पर्साबाट...

थारूवान

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै चुनाव हुनुपर्ने बताएका छन्। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले सबै राजनीतिक दलहरू पनि चुनावमा सहभागी हुनुपर्ने बताए। ‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। त्यसका लागि सक्रियताका साथ हामी लागिपरेका छौं। सबै राजनीतिक दल पनि निर्वाचनमा सहभागी हुनुपर्छ,’...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। भारी वर्षासँगै बाढी र पहिरोले धनजनको क्षति गरेपछि भारतीय प्रधानमन्त्री मोदीले आवश्यक सहयोग गर्न तयार रहेको बताएका हुन्। उनले सामाजिक सञ्जाल एक्स (ट्वीटरमा) भारी वर्षाका कारण नेपालमा भएको धनजनको क्षतिमा दुःख व्यक्त गर्दै भारत नेपाली जनता र...

थारूवान

सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २-१-००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...

थारूवान

प्रधानमन्त्री सुशीला कार्कीले विपद्को समयमा राज्यका सम्पूर्ण स्रोतहरू नागरिकहरूसँग रहेको बताएकी छन्। देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अविरल वर्षाले उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेकी छन्। उनले सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा रहेको बताएकी हुन्। ‘यस...

थारूवान

सरकारले भोलि र पर्सी सार्वजनिक बिदा दिएको छ। भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा...

थारूवान

गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण भ्रमण गर्दै उनले उक्त निर्देशन दिएका हुन्। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद्सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवं विपद् उद्धार सामग्री भण्डारको अवलोकन...

थारूवान

बुद्धसेन चौधरी २०८२ भाद्र २३ र २४ गते भएको जेनजी समुहको आन्दोलनले नेपालमा सत्ता अर्थात सरकारको उलटफेर भएको छ र पूर्व प्रधान न्यायधीश शुसिला कार्कीको नेतृत्वमा नयाँ जनादेशको लागि अन्तरिम सरकारको गठन भएको छ । ७२ जनाले सहादत प्राप्त गरेका र २१०० जना घाइते भएका सामाचारहरु आएकाछन् । नेपालको...

थारूवान
1 15 16 17 18 19 332