समाचार

थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन

लुम्बिनी प्रदेश सरकारले यहाँस्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको बजेट भाषणमार्फत आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएका हुन् । “अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० शैयामा विस्तार हुने भएको छ”,...

थारूवान

विपक्षी दलका सांसदहरू राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तापक्षमाथि प्रभावशाली रूपमा प्रस्तुत भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद सुरेन्द्र चौधरीलाई उक्त समितिमा पठाएको छ। प्रतिनिधिसभाको बैठकमा सभामुखले बिहीबार चौधरीलाई राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यका रूपमा मनोनयन गरिएको जानकारी गराएका हुन्। यससँगै चौधरीले अब राज्य व्यवस्था तथा सुशासन...

थारूवान

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ । केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र...

थारूवान

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार नेपालले भारतलाई आर्थिक विस्तार, प्रेरणा र निजी क्षेत्रको साझेदारीको महत्वपूर्ण स्रोतका रूपमा हेरेको छ। नियामकीय स्थिरतासहित दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न भारतसँग सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ। भारत भ्रमणका क्रममा उनले भारत र नेपालले समान हैसियतमा बसेर शान्त, तर्कसंगत र तथ्यमा आधारित...

थारूवान

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ । राजदूतावासले जारी...

थारूवान

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्तामा उनले भारतसँगको सम्बन्ध ऐतिहासिक मात्रै नभएको उल्लेख गरे। उनले आर्थिक रूपान्तरण र परिणाममुखि कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश आफ्नो पार्टीले प्राप्त गरेको ब्रिफिङका क्रममा...

थारूवान

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ (पुनर्संचना) गर्ने समय आएको बताएका छन्। पाँच दिने भारत भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका थिए। मन्त्री खनालले सभापतिकै भनाइलाई दोहोर्‍याउँदै भारतसँगको सम्बन्ध पुनर्संचना हुनुपर्ने बताएका हुन्। भारतको तीन दिने औपचारिक भ्रमणमा...

थारूवान

दाङ जिल्लामै पहिलो पटक थारू मातृभाषामा पठनपाठन हुने विद्यालय सञ्चालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका–१५ दक्षिण कुरहरियास्थित एक आधारभूत विद्यालयमा शिशु कक्षादेखि कक्षा ४ सम्म थारू भाषामै अध्यापन सुरु गरिएको छ । विद्यालयका प्रधानाध्यापक किरण चौधरीका अनुसार विद्यालयमा अध्ययनरत ७१ विद्यार्थीमध्ये ६७ जना थारू समुदायका छन् । उहाँले स्थानीय बालबालिकालाई मातृभाषामै शिक्षा...

थारूवान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गरेका छन्। मोदीले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’...

थारूवान

तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाले वडा नम्बर १५ को दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो । दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठनपाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगरप्रमुख टीकाराम खड्काले बताए ।...

थारूवान
1 16 17 18 19 20 370