समाचार
मौसमले निर्वाचनलाई प्रभाव पार्ने अवस्था देखिएन
२१ फागुनमा निर्वाचनको मिति तोकिएपछि मौसम प्रतिकूलताको चिन्ता व्याप्त थियो। विशिष्ट राजनीतिक परिस्थितिका कारण तोकिएको चुनाव भएकाले मौसम पूर्वानुमानबारे खासै ख्याल गरिएको थिएन। निर्वाचन आयोगलाई अहिले भने चुनाव अवधिको मौसम पूर्वानुमानले ढुक्क बनाएको छ। मौसम प्रतिकूलताले निर्वाचनमा असर पार्ने समस्या नदेखिएको भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमेत निश्चिन्त देखिए।...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। ‘मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा...
थारूवाननेपाल र भारतबीचको सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको कूटनीतिक सम्बन्ध मात्र होइन, यो इतिहास, संस्कृति, धर्म, भाषा, परम्परा र पारिवारिक नातासम्म फैलिएको जीवन्त सम्बन्ध हो। सदियौँदेखि कायम रहँदै आएको ‘रोटीबेटी’ सम्बन्धले यी दुई देशका जनतालाई भावनात्मक रूपमा जोडेको छ। नेपाल र भारतबीच साझा सभ्यता र धार्मिक परम्पराको गहिरो आधार...
थारूवानपूर्वमन्त्री एवं नेकपा नेता रञ्जिता श्रेष्ठलाई पोखराको लिचिबारी जग्गाको घुस प्रकरण मुद्दामा विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । पोखराको लिचीबारी प्रकरणमा अख्तियार दुरुपयोग...
थारूवानसरकारले धार्मिक सहिष्णुता र सम्मान कायम राख्न अपिल गरेको छ। गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सबै धर्म, समुदायबीच धार्मिक सहिष्णुता र सम्मान कायम गर्न अपिल गरेको हो। मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य (सुवेदी) ले विज्ञप्ति जारी गर्दै विभिन्न धर्म, जातजाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुऱ्याउने, हिंसात्मक कार्य...
थारूवाननेपाल फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनतर्फ अघि बढ्दैछ। तर यो निर्वाचन केवल नियमित संवैधानिक प्रक्रिया मात्र होइन, यो परिवर्तनको माग गर्दै उठेको युवापुस्ताको आवाजसँग प्रत्यक्ष रूपमा जोडिएको छ। विशेषगरी जेनजी पुस्ताले सामाजिक सञ्जालदेखि सडकसम्म देखाएको सक्रियताले राष्ट्रिय राजनीतिक बहसलाई नै नयाँ दिशातर्फ धकेलेको छ। त्यसैले फागुन २१ को निर्वाचन...
थारूवाननेपालको आसन्न प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक माहोल असामान्य रूपमा तातेको छ। विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र उसका अध्यक्ष केपी शर्मा ओली केन्द्रित बहसले चुनावी वातावरणलाई थप ध्रुवीकृत बनाएको देखिन्छ। केही वर्षअघि राष्ट्रियतावादी छविका कारण उच्च लोकप्रियता हासिल गरेका ओली अहिले भने आलोचना र असन्तुष्टिको घेरामा परेका छन्। हालैको...
थारूवानकांग्रेस सभापति गगनकुमार थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका छन्। कांग्रेसको चुनावी प्रतिज्ञापत्र सार्वजनिकपछि बिहीबार काठमाडौंमा भएको ‘सीधा प्रश्नोत्तर’ कार्यक्रममा सभापति थापाले ०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तिको छानबिन गर्ने बताएका हुन्। ‘हिजो प्रधानमन्त्री हुनुभएका नेताहरू, मन्त्री हुनुभएका नेताहरू वा तपाईंहरू आफैंले सम्हाल्नुभएको...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई साथमा लिएर मुलकलाई सुशासन र समृद्धितर्फ अघि बढाउने बताएका छन्। बिहीबार काठमाडौमा ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा सभापति थापाले आगामी ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र बनाउने संकल्प रहेको बताएका हुन्। उनले नागरिकले समयमा नै सार्वजनिक सेवा पाउनुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था...
थारूवान‘बदलियो कांग्रेस, बदल्छौ देश’ भन्दै नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक भएको छ।सभापति गगन थापाले १९८ पृष्ठको प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। प्रतिज्ञा पत्रमा नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा हासिल भएका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिको सगौरव स्वामित्व लिँदै सरकार सञ्चालनको क्रममा वा प्रतिपक्षको भूमिकामा रहँदा जानेर वा नजानेर भएका कमजोरीबाट...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश