समाचार
लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित
थारू लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन्। थारू भाषाको त्रैमासिक पत्रिका लावा डग्गरको १६औं तथा थारू साहित्य-संस्कृति प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा लेखक चौधरीलाई १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो। पुरस्कारले थारू भाषा, साहित्यिक लेखनमा थप जिम्मेवार बनाएको लेखक चौधरीले बताए। लेखक चौधरीले...
थारूवानराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ। अत्यन्त जरुरी नभए असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न...
थारूवाननेपाली कांग्रेसले दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई चेतावनी दिएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै दण्डहीनतालाई प्रोत्साहन र दलहरुप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई कांग्रेसले सचेत गराएको हो। ‘भदौ २३ र २४ गतेको घटनाको छानबिन प्रारम्भ नहुँदै राजनीतिक दलका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रही र प्रतिशोधपूर्ण...
थारूवानपर्यटन व्यवसायमा अगाडि बढिरहेको नवलपुर (पूर्वी नवलपरासी)मा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा आएको छ। नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका-१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन्। महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्तरूपमा होटलको उद्घाटन गरे। सुन्दर, शान्त, प्राकृतिक...
थारूवानबर्दियाको बारबर्दिया नगरपालिका वडा न: १० मा अवस्थित मेरैया गाउँ अहिले ‘सखिया नाच’ को रौनकताले भरिएको छ। दशैंअघि सुरु भएर दशैं सकिएको केही दिनसम्म नाचिने सो नाचले गाउँ रौनकता बढाएको छ। साँझपख गाउँका सम्पूर्ण युवतीहरूले थारू पहिरनमा सजिएर गाउँको मूल बरघर चौधरी प्रसाद चौधरीज्युको घरमा जम्मा भएर मोरिन्या रोशनी...
थारूवाननेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्। गत भदौ २३...
थारूवानसरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको...
थारूवानआदिवासी जनजातिलगायत जेनजी समूहहरूले ११ सदस्यीय वार्ता टोलीलाई बहिष्कार गरेको छ। उक्त वार्ता टोलीमा लोकतन्त्रविरोधी तत्वहरूको घुसपैठ भएको, बैठक बस्न नसकेको, समानुपातिक समावेशीतालाई इन्कार गेरको आरोप लगाइएको छ। नेपालमा विभिन्न कालखण्डमा भएको नारीवादी आन्दोलन, आदिवासी आन्दोलन, दलित आन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतबाट हासिल गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानाताका आधारमा...
थारूवाननेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो। नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो। टस हारेर ब्याटिङको निम्तो...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश