समाचार

बाघ मार्न बर्दियाका जनताले जंगल फाँड्न नपरोस् : सांसद कृष्ण कुश्मा थारू

बर्दिया कूल जनसंख्याको आधाभन्दा बढी थारूहरूको बसोबास छ। बर्दिया राष्ट्रिय निकुञ्ज आसपास थारू गाउँहरू नै पर्दछ। पछिल्लो समय बर्दियाली नागरिकहरू वन्यजन्तुको आक्रमणमा पर्दै आएका छन्। त्यहाँका बासिन्दाहरू आफ्नै गाउँ-घर, खेत-बारीमा पनि वन्यजन्तुको सिकार हुनुपरेको छ। त्यसैले होला स्थानीय, प्रदेश र संघमा पनि यसको बहस दिनहुँ हुने गरेको छ। बर्दियाका...

थारूवान

मन्त्री चौधरीले अव्यवस्थित बन्दै गएको कालीमाटी फलफूल तथा तरकारी बजारको बिहीबार स्थलगत निरीक्षण गरेकी छन्। बजार व्यवस्थापनमा कमजोरीबारे गुनासो आएपछि उनले बिहानै बजार पुगेर अनुगमन गरिन्। बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको थियो। विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको,...

थारूवान

धनुषाकी रुवीकुमारी ठाकुर २६ वर्षकै उमेरमा उपसभामुख बन्ने भएकी छन्। झन्डै दुई तिहाइको सत्तारुढ दल रास्वपाले समर्थन गरेपछि रुवी लगभग उपसभामुख बन्ने पक्का भएकी हुन्। हुनतः राप्रपाबाट सरस्वती लामाले पनि उक्त पदमा उम्मेदवारी दिएकी छन्। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीकी सांसद रुवीले आफू सधैं देशलाई साथ दिने बताइन्।...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुरेन्द्र चौधरीले थारु समुदायले आफ्नो अधिकारका लागि गरेको माग राज्यले नसुन्दा २०७२ भदौ ७ गते ‘टीकापुर विद्रोह’ जस्तो घटना भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले थारु समुदाय स्वभावतः कहिल्यै माग नगर्ने समुदाय भएको दाबी गरे। ‘झापादेखि कञ्चनपुरसम्म घुम्दा मैले एक जना थारु भिख...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिष्मा कठरियाले संसद्को अर्को बैठक बस्नु अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन् ‘यो सरकारले सेकेण्डका हिसाबले काम गर्ने भनेको कुरा म स्मरण गराउन चाहन्छु । के त्यो कुरा किसानका समस्या समाधान गर्ने दिशामा पनि साच्चिकै लागू होला र ?’ उनले मंगलबार प्रतिनिधिसभाको...

थारूवान

वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले यस्तो माग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्‍याउँदै आएको उनले...

थारूवान

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छिन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक...

थारूवान

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ। न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको...

थारूवान

काठमाडौं जिल्ला अदालतले नेकपा एमाले नेतृ एवं लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले आइतबार प्रदेश सांसद शर्मालाई रिहा गर्न आदेश दिएको हो। महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते निर्णय भइसकेको बताउँदै काठमाडौं जिल्ला अदालतले शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको हो।...

थारूवान

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतका शाखा अधिकृत विष्टले जारी गरेको फर्जी पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका तत्कालिन संस्थापक नेता रेशम चौधरी पक्राउ परेका थिए । उक्त घटनापछि विष्ट पक्राउ परेका थिए । न्यायाधीश खिमानन्द भुषालको...

थारूवान
1 18 19 20 21 22 362