समाचार
सरकारले धम्कीको शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्यो : सांसद चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले सरकारले धम्कीको शैलीमा फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल बन्द गर्न खोजेको भन्दै आलोचना गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लाखौं नेपालीको रोजगारी र व्यवसाय जोडिएको डिजिटल प्लेटफर्मलाई बन्द गर्ने धम्की दिनु जनहितविपरीत भएको बताए। सांसद चौधरीले नेपालमा ९० प्रतिशतभन्दा बढी...
थारूवानप्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभमा आबद्ध भएको विषयमा आपत्ति जनाएका छन्। शून्य समयमा बोल्दै सांसद सिंहले जीएसआईको विषयमा नेपाल र चीनको धारणा फरक फरक रहेको बताए। ‘नेपाल र चीनले आफ्नो वक्तव्यमा जीएसआईको सवालमा फरक फरक वक्तव्य जारी गरेको छ। चीनको परराष्ट्र मन्त्रालयले नेपाल जीएसआईमा आबद्ध...
थारूवानसञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको छ। मन्त्रालयले दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेर दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय पार्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको परमादेश र यसअघि सरकारको निर्णय बमोजिम त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय बनाउन निर्देशन दिइएको हो। ‘सम्मानित सर्वोच्च...
थारूवानसरकारले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। सरकारले आजदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा...
थारूवानसिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन्। लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र...
थारूवानसागर चन्द/नेपालभ्युजबाट ७ साउन २०८२ मा दूई किलो सुन र स्रोत नखुलेको २४ लाख रुपैयाँसहित दुई चिनियाँ नागरिक ठमेलबाट पक्राउ परे । ठमेलमा रहेको चिनियाँ होटलमा बसेर कारोबार गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका थिए । यी दुई जना पक्राउ पर्नुभन्दा ६ दिन अगाडि मात्र काठमाडौंको सिनामगंलबाट २ करोड २०...
थारूवानसीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही ३ को उपनिर्वाचनमा धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ। चौधरीलाई उम्मेदवार बनाउने तय भएको जनमतका प्रवक्ता डा. शरद यादवले बताए । उनलाई गत आइतबार मात्रै चौधरीलाई नागरिक उन्मुक्ति पार्टीबाट जनमतका अध्यक्ष राउतले भित्र्याएका थिए। उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केन्द्रीय कमिटीमा पदाधिकारीको व्यवस्था नराख्ने भएको छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने निर्णय गरेको हो। संरक्षक रेशम चौधरी अनुपस्थित रहेको बैठकले निर्वाचन आयोगमा केन्द्रीय कमिटी अद्यावधिक गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्य दामोदर पण्डितले नाम...
थारूवानराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा उम्मेदवार बनाएका डा. लेखजंग थापा चार महिनाअघिसम्म नागरिक उन्मुक्ति पार्टीमा रहेको खुलेको छ। उनलाई नाउपाले समानुपातिकको बन्दसूचीमा राखेको थियो। त्यतिमात्र होइन, उनी टीकापुर महाधिवेशनबाट उपाध्यक्षसमेत चयन भएका थिए। उक्त चुनावालई निर्वाचन आयोगले मान्यता दिएको थिएन। त्यस्तै डा. थापाकी पत्नी नुमा शर्मालाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश