समाचार
स्वास्थ्यकर्मीबाट संसदमा इन्ट्री गर्दैछिन् पुष्पा चौधरी
लक्ष्मी बलायर/नेपाल खबरबाट साभार केही वर्षअघि सप्तरीकी पुष्पाकुमारी चौधरी देशभरिका गाउँ–गाउँ पुग्थिन्। र, जनतालाई स्वास्थ्य सेवा दिन्थिन्। तर, अब पुष्पाको परिचय र जिम्मेवारी फेरिएको छ। स्वास्थ्यकर्मी पुष्पा अब सांसद बनेकी छिन्। पुराना राजनीतिक दलको गढ मानिने सप्तरी क्षेत्र नम्बर–१ बाट पुष्पाले पहिलो प्रयासमै जित निकालेकी छिन्। पुष्पाले यूएसएआईडी र...
थारूवानप्रदिप मेन्याङ्बो/अनलाइनखबरबाट साभार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अशोककुमार चौधरीले नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारको ५० वर्षे राजनीतिक यात्रा लगभग पूर्णविराम लगाइदिएका छन् । सुनसरी-३ मा चौधरीले ४७ हजार ४२१ मत ल्याएर जित निकाल्दा ‘हेभिवेट’ उम्मेदवार गच्छदारले २० हजार ५०१ मत मात्रै प्राप्त गर्न सके । मतदाताले २६ हजार ९२०...
थारूवानफागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् । थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५...
थारूवानअर्जुन सुवेदी/कान्तिपुरबाट साभार सुनसरी-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी खेल मैदानबाट संसद्सम्मको यात्रा तय गर्न सफल भएका छन् । २०७९ सालको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका चौधरीको यसपालिको निर्वाचनबाट दोस्रो पटक संसदीय यात्रा तय गर्न सफल भएका छन् । सुनसरी-३ बाट रास्वपाको प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा...
थारूवानबर्दिया क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार ठाकुर सिंह थारु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शालिकराम अधिकारीलाई ३४ हजार ९८८ मतअन्तरले हराए । निर्वाचन आयोगका अनुसार ठाकुरसिंहले ४९ हजार ६३१ मत पाएर निर्वाचित हुँदा एमाले उम्मेदवार अधिकारीले १४ हजार ६४३ मत...
थारूवानसप्तरी-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् । रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत...
थारूवानसप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३...
थारूवानसुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार अशोककुमार चौधरी विजयी भएका छन्। चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन्। चौधरीले गच्छदारलाई २६ हजार ९२० मतान्तरले पराजित गरेका हुन्। त्यस्तै,...
थारूवानअधिकार थारू। कुनै समय थियो, थरुहट आन्दोलन, राजनीति, आगामी बाटो र थारु समुदायले कसरी संगठित रूपमा आफ्नो बलियो उपस्थिति निर्माण गर्ने भन्ने विषयमा गम्भीर बहस र छलफल भइरहन्थ्यो। त्यही बहसको क्रममा मेरो कानमा बारम्बार एउटा नाम गुञ्जिन्थ्यो ‘लक्ष्मण थारु’। उमेर सानो थियो, तर राजनीतिक चेतनाले भरिएको परिवारमा हुर्किएको हुनाले...
थारूवानकैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै विजयी भएकी हुन् । ज्ञवाली १७ हजार ८६२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश