समाचार

कठरियाबाट पहिलो सांसद बनेकी करिश्मा

रञ्जना बिसी/कान्तिपुरबाट कैलालीको गौरीगंगा नगरपालिका-१० की करिश्मा कठरिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी छन्। उनी कठरिया समुदायबाट संघीय संसदमा पुग्ने पहिलो व्यक्ति हुन्। २०५३ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएकी करिश्माको बाल्यकाल ग्रामीण परिवेशमा अन्य थारू बालबालिकाको जस्तै बित्यो । मसुरियास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलबाट विद्यालय तहको शिक्षा पूरा...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद सुरेन्द्र चौधरीले प्रधानमन्त्री बनेपछि वरिष्ठ नेता बालेन शाहले सार्वजनिकरूपमा माफी माग्ने बताएका छन्। एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले बालेनले प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रको नाममा सम्बोधन गर्दै क्षमायाचना गर्ने दाबी गरे। ‘यो देशमा सबैभन्दा बढी उत्पीडित समुदाय हुन् दलित। उनीहरुलाई सयौं वर्षदेखि उत्पीडनमा राखियो।...

थारूवान

भवानी भट्ट/कान्तिपुरबाट कञ्चनपुरकी गीता चौधरी सामान्य कृषक परिवारकी हुन् । उनका हजुरबुबा कमैया बसेका थिए । उनले कमैया बसेकै बेला पनि छोराछोरीलाई स्कुल पठाए । बुबा र फुपुहरुले स्कुल गएकै कारण गीताका लागि झनै सहज भयो । स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आवद्ध...

थारूवान

चिनियाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेर पूर्ण रूपमा सञ्चालनमा नआउँदै निर्माणका क्रममा भएका भ्रष्टाचारका काण्डहरू आइरहेका छन् । यो विमानस्थल चिनियाँ ऋणमा चिनियाँ निर्माण कम्पनीले नै निर्माण गरेको हो । चिनियाँ एक्जिम बैंकको ऋणमा चिनियाँ कम्पनीले नै निर्माण गर्दा पनि व्यापक भ्रष्टाचार भएको यसअघि संसद्को सार्वजनिक...

थारूवान

रामप्रसाद चौहान/कान्तिपुर दैनिकबाट हाइड्रो पावरमा मजदुरी गर्न गएका युवक मृत फेला परेपछि परिवार विक्षिप्त बनेको छ । गुलरिया नगरपालिका-५ सुहेलवाका २९ वर्षीय सुरज थारु सोलुखुम्बुस्थित नदीको किनारमा गत मंगलबार मृत अवस्थामा फेला परेका हुन् । बेपत्ता भएको २५ दिनपछि मृत अवस्थामा फेला परेपछि उनको सिङ्गो परिवार यतिबेला शोकमा डुबेको...

थारूवान

पर्वत पोर्तेल/कान्तिपुर दैनिकबाट राजनीति गर्न कि त विरासत चाहिन्छ, कि त धनबल । तर, कोशी प्रदेशको राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएकी डा. प्रमिला गच्छदार यो भाष्यलाई चुनौती दिने एक सशक्त पात्र हुन् । उनीसँग न विरासत थियो, न धनबल नै । थियो त मात्रै हुटहुटी । विराटनगर नजिकैको एउटा गाउँको...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदमा सपथ लिँदैछन्। बिहीबार सभापति रवि लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसँगको छलफलमा चैत १३ गते प्रधानमन्त्रीको सपथ लिने टुंगो लागेको हो। त्यसअघि चैत १२ गते नवनिर्वाचित सांसदहरूलाई संसद सचिवालयले सपथ ग्रहण गराउँदैछ। सपथलगत्तै रास्वपाको केन्द्रीय कार्यसमिति...

थारूवान

मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल र मट्टितेलमा १० रुपैयाँ वृद्धि गरेको छ। निगमको सञ्चालक समितिको बैठकले भारतबाट मूल्यवृद्धि भएर आएपछि नेपालको मूल्य पनि समायोजन गरेको जनाएको छ। अब काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ बन्दसूचीमा रहेका ४ जना थारूहरू सांसद बनेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको नामावलीमा थारु कलस्टरबाट चार जना थारुहरु परेका हुन्। जसमा महिलाबाट कञ्चनपुरकी गीता चौधरी र कैलालीकी करिष्मा कठरिया र पुरुषतर्फ दाङका सुरेन्द्र चौधरी र सुनसरीका प्रेमलाल चौधरी रहेका छन्। योसँगै रास्वपामा मात्रै ९ जना...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फ बन्दसूची थारु क्लस्टरमा रहेका छ मध्ये चार जना प्रतिनिधिसभा सदस्य हुने भएका छन्। रास्वपाले निर्वाचन आयोगमा बन्द सूची पेस गर्दा थारु क्लस्टरमा पुरुष र महिला ३/३ जना नाम समावेश गरेको छ । पुरुषबाट सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गोविन्द बहादुर थारु छन् भने...

थारूवान
1 22 23 24 25 26 362