समाचार
मेयर चौधरीसहित ६ जनाले गरे माधव नेपालको पार्टीमा सनाखत
उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीसहित ६ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै आइतबार सनाखत गरेका छन्। जिल्ला निर्वाचन कार्यालयमै उपस्थित भएर उनीहरुले सनाखत गरेका हुन्। यसअघि नेता बलदेव चौधरी पहिल्यै समाजवादी पार्टीको केन्द्रीय सदस्यमाा खुलिसकेका छन्।
थारुवान संबाददातासांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले...
थारुवान संबाददाताभदौ १२ देखि १५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनबाट अध्यक्षसहितका पदाधिकारी छान्न असफल योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले २०४ जना केन्द्रीय सदस्य सार्वजनिक गरेको छ। यसअघि वाइएसीएलका अध्यक्ष रहेका रामप्रसाद सापकोटा दीपशिखाले इन्चार्जका रुपमा विज्ञप्ति निकालेर २०४ जना केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश