समाचार

प्रधानमन्त्रीका उम्मेदवारबीच देश बनाउने योजनामा बहस हुन नसक्नू दुर्भाग्य : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरूबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन्। आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरेपनि...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जालमा कोलाहल मच्चाउनेहरुले घृणाको भाषा बोल्ने गरेको बताएका छन्। काठमाडौं-१० मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले त्यसलाई आफूले अस्वाभाविक नमानेको प्रस्ट पारे। ‘बाहिर ठूलो कोलाहल छ। सामाजिक सञ्जालको हल्लालाई मैले अस्वाभाविक मान्दिनँ। संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ?, जसले घृणाको भाषा...

थारूवान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा पठाउनुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ। अख्तियारले रञ्जितालाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग गरेको हो। विशेष अदालतले त्रुटिपूर्ण रूपमा आदेश...

थारूवान

नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले माओवादी पार्टी टुक्रिएको र नेताहरू (बाबुराम, वैद्य, बादल) छरिएको उदाहरण दिँदै नयाँ भन्दैमा निकास ननिस्कने बताएका छन् । आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति शर्माले २०७० को चुनावमा ठूलो दल बनेको दुई वर्षभित्र संविधान दिने बाचा कांग्रेसले सुशील कोइरालाको नेतृत्वमा पुरा गरेको बताएका छन् ।...

थारूवान

नेपाली कांग्रेस (बी.पी.) पार्टी औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको छ। आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीका बीचमा सहमति गरी नेपाली कांग्रेसमा नेपाली कांग्रेस बीपी समाहित भएको घोषणा गरिएको हो। कांग्रेसका सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गर्नुभएको सहमति पत्रमा नेपाली कांग्रेस...

थारूवान

गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने...

थारूवान

गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोली लिई निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमनका लागि बाँकेको...

थारूवान

तनहुँको दमौलीमा रास्वपा सभापति रवि लामिछानेलाई उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । रविसँगै रास्वपा उपसभापति तथा तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्ले दमौली आउदै गर्दा विरोध प्रदर्शन गरिएको हो । दर्जनौको संख्यामा रहेका उज्यालो नेपालका कार्यकर्ताले कार्यक्रम स्थलभन्दा केही वर बाटो छेकेर बसेका थिए । रविको...

थारूवान

नेपालमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले राष्ट्रिय राजनीति नयाँ मोडतर्फ उन्मुख हुने संकेत दिएको छ। यसपटकको चुनावी परिदृश्यमा विशेष चर्चा कमाएको विषय हो, नेपाली कांग्रेसप्रति युवापुस्ताको बढ्दो आकर्षण। पार्टी सभापति गगनकुमार थापाले “बदलिएको कांग्रेस, नयाँ एजेन्डा” को नारासहित चुनावी मैदानमा उत्रिएपछि युवा मतदातामा आशा र अपेक्षा दुवै बढेको...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई संबोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् । उनले यही कारणले पनि कांग्रेसलाई भोट...

थारूवान