समाचार
३६ घन्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो करिब दुई अर्ब
बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ३६ घण्टामा १.९ अर्बभन्दा बढी रकम संकलन भएको हो। अर्थ मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३८ करोड ५५ लाख सहयोग जम्मा भएको थियो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न...
थारूवानरसुवामा आएको बाढीमा सम्पर्कविही भएका ४२ जना थारूलाई सुरक्षाकर्मीले उद्धार गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार विभिन्न जिल्लाका ४२ जना थारूहरूको उद्धार गरिएको हो। हालसम्म ६५७ नेपालीको उद्धार गरिएकोमा ४२ जना थारूहरू रहेका छन्। उद्धार गरिनेमा कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी...
थारूवानरसुवामा आएको बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जनाभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन छन्। उनीहरूमध्ये धेरैजसो त्यहाँ जलविद्युत् गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयहरूलाई त्यहाँ लैजाने एक ठेकेदार तुलाराम चौधरीका अनुसार उनका ३० जना कामदार सुरुङभित्रै फसेका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको उनले...
थारूवानराहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउने भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत र उद्धार सामग्री लिएर आउन लागेको हो। नेपाल सरकारको आग्रहमा भारतले उद्धारसहितको राहत सामग्री पठाउन लागेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आजमात्र प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन...
थारूवानप्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्। उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । ‘प्रधानमन्त्री बालेन्द्र साहसँग कुराकानी गरी नेपालमा बाढीका कारण भएको जनधनको...
थारूवानदिवाकर भण्डारी/सिमरा गरिमा हत्या प्रकरण र यससँग जोडिएका सबै घटनाक्रमको विषयमा छानबिन र अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा बनेको समितिले बारा आएर काम सुरु गरेको छ। बालिकाको हत्या प्रकरण र घटना स्वीकार गरेका बालकको भिडियो सार्वजनिकलगायतका विषयमा छानबिन र अनुसन्धान गर्न मधेस प्रदेश प्रहरी कार्यालयले...
थारूवानबाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ वर्षीय र १६ वर्षीय...
थारूवानतीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १६ वर्षीय बालकको ओसीएमसी कक्षाभित्रको गोप्य भिडियो लिक गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन् । कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा चिकित्सकले बालकसँग परामर्श र सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि भाइरल भएको थियो। गोपनीयता...
थारूवाननेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। विगतको सरकारले गरेको कमजोरीलाई ढाकछोप नगरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको उल्लेख गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको बताए।...
थारूवानलुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गरिएको मुख्यमन्त्री आचार्य बताए।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश