समाचार

एलडीसी मन्त्रीस्तरीय बैठक: नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति दिन मन्त्री चौधरीको माग

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास...

थारूवान

काठमाडौंमा यसवर्ष आयोजना हुने भनिएको थारु राष्ट्रिय अष्टिम्की तिहार स्थगित गरिएको छ। रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै जनाको ज्यान गएको र केही अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै अष्टिम्की तिहार स्थगित गर्ने निर्णय गरिएको हो। अग्रासन थारु महिला समाज काठमाडौंको संयोजकत्व तथा...

थारूवान

‘घरखर्चका लागि एक-दुई दिनभित्र ५० हजार रुपैयाँ पठाइदिन्छु, चिन्ता नमान्नु,’ गत बुधबार बिहान साढे ६ बजे टीकापुर नगरपालिका-१ समितिपुरका २६ वर्षीय दीपक चौधरीले बुवा विक्रमलाई फोनमा भनेका थिए। छोराले खर्च पठाइदिने ढाडस दिएको केही घण्टामै भोटेकोशीमा भीषण बाढी आएको सुनेपछि विक्रमले फेरि दीपकको फोनमा सम्पर्क गर्न खोजे। तर दीपकको...

थारूवान

नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । ‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं । अरू ठाउँमा अझै खोज्न बाँकी...

थारूवान

काठमाडौं त्रिवि शिक्षण अस्पताल परिसरमा हातमा फोटो समातेर मलिन अनुहारमा हिँडिरहेकी थिइन् दाङ तुल्सिपुर-१५ की अनिता चौधरी । उनको पछिपछि आँखाभरि आँसु लिएर हिँडिरहेका थिए अनिताका बुबा चिन्तबहादुर चौधरी । अनिता र उनका बुबा अस्पताल आउनुको कारण थियो गत बुधबार भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएका अनिताका भाइ अरुण चौधरीको...

थारूवान

अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए...

थारूवान

रसुवा बाढीपीडितका लागि थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ। सभामा आबद्ध पदाधिकारी तथा सदस्यहरूले प्रारम्भिक चरणमा ६८ हजार १२२ रुपैयाँ सहयोग गरेका हुन्। सभाले प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेका हुन्। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले...

थारूवान

सुरक्षाकर्मीले बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोट क्षेत्रबाट आइतबार ८ जना थारूलाई उद्धार गरेको छ। विपद् प्राधिकरणका अनुसार सप्तरी, बर्दिया, कैलाली, नवलपरासी, सिरहा र दाङका थारूहरूलाई उद्धार गरिएको हो। आइतबार भएकाहरू देवलाल चौधरी/सप्तरी बैराम थारू/बर्दिया लेसराम चौधरी/कैलाली वीरबम थारू/बर्दिया किशोर चौधरी/नवलपरासी नवीन चौधरी/नवलपरासी निराजन चौधरी/सिरहा गोकर्णप्रसाद चौधरी/दाङ त्यस्तै शनिबार...

थारूवान

भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् । टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार उद्धार भएको खबर सुन्न आँतुर छन् ।...

थारूवान

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी-पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ। शुक्रबार साँझ करिब ६:१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको...

थारूवान