समाचार

जनयुद्ध दिवसमा प्रचण्डले भने- थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती समुदाय हुन्

नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले थारुहरु इतिहासकै सबैभन्दा इमानदार र मेहनती भएको बताएका छन्।

थारूवान

थारू कल्याणकारिणी सभा युएईले नयाँ वर्षको अवसर पारेर म्यागजिन प्रकाशन गर्ने निर्णय गरेको छ। म्यागजिनको नाम ‘प्रवासमा थारू’ हुने सभाका सचिव धर्मराज महतोले जानकारी दिए।

थारूवान

पूर्वसभामुख दमननाथ ढुंगानाले टीकापुर घटनाको टुंगो क्याबिनेटबाट लगाउनुपर्ने बताएका छन्।

थारूवान

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरी अभिनित नयाँ थारु गीतको भिडिय सार्वजनिक भएको छ।

थारूवान

सुनसरीको इटहरी-१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।

थारूवान

भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर बेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ।

थारूवान

कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा कार्यवाहक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

थारूवान

मकवानपुरको भीमफेदी-९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

थारूवान

टीकापुर राजबन्दीको रिहाइ अभियानअन्तर्गत काठमाडौंमा बृहत् सम्बादको आयोजना गरिएको छ। सम्बाद कार्यक्रममा सहभागीहरुले टीकापुर घटनालाई ‘अपराध’को रंग दिएर थारुहरुलाई चरम यातना दिएको बताएका छन्।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) तीन जिल्लामा सम्पन्न भएको छ।

थारूवान