समाचार
मिस्टर एण्ड मिस थारुको अडिसन माघ २४ देखि, फिनाले चितवनमा हुने
तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ। वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न सहरहरुमा एकसाथ अडिसन हुँदैछ।
थारुवान/काठमाडौंबपकी सगर गैनु हाँ मुरिया लहान सखिए हो सेंडुरा छुटल पानी घाट। पुस माघको जाडो महिनामा थारु जातिले आफ्नो भेषभुषा,संस्कृतिमा सजिदै आफ्नै मौलिक सांगितिक झन्कारसँगै माघ पर्व मनाउँछन् । गालामा चाउरी परेका बुढाबुढीहरु पनि १६ वर्षे जवानीको जोशमा मादल, कस्तार, मुजुरा, ताली अनि मघौटा नाचको गीत संगीतमा झुम्मिन्छन् ।
मान बहादुर चौधरी 'पन्ना'
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश