समाचार

जोशीपुर गाउँपालिका अध्यक्ष भन्छन्- चरित्रहत्या गर्ने नियतले मलाई दुर्व्यवहार गरियो, संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले आफूमाथि कालोमोसो छर्किनेहरूलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष चौधरीले चरित्रहत्या गर्ने नियतले आफूमाथि दुर्व्यवहार गरिएको उल्लेख गरेका छन्। ‘जेठ ११ गते कार्यालयको काम सकेर बेलुका ५:५० बजे घर जाने क्रममा मैनपोखरी पुलनिर तपाईंसँग काम छ भन्दै ८/१० जना...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको हो। सरकार गठनका बेला नाउपासँग गरिएका सहमति कार्यान्वयन नभएको र सरकारको काम कारबाहीमा पनि नाउपालाई बाइपास गरिएको आरोप लगाइएको...

थारूवान

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट थारू समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेको छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति...

थारूवान

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो छर्किएको छ। कम्युनिस्ट युवा संगठन नेपाल उनीमाथि कालोमोसो छर्किएको हो। पछिल्लो समय यो समूहले जनकारबाहीका नाममा कालोमसो दल्दै आएको छ। यो संस्थाले फेसबुकमार्फत जोशीपुरका अध्यक्ष चौधरीमाथि जनकारबाही गरेको जानकारी दिएको छ।  ‘हाम्रो संगठन कम्युनिस्ट युवा संगठन नेपाल जोशीपुर गापाले कैलाली जिल्लाको जोशीपुर...

थारूवान

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो। ‘निवेदक प्रतिवादीको...

थारूवान

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका-४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो। इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार रुपैयाँ चोरी भएको हो। ‘घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका...

थारूवान

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो। सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्य भएको...

थारूवान

पोखरा विमानस्थलमा भएको अनियमिततासम्बन्धी प्रतिवेदनलाई विमानस्थल निर्माता चिनियाँ कम्पनीले गलत भन्दै भ्रम फैलाएको छ। विमानस्थल निर्माणको ठेक्का लिएको China CMAC Engineering Co. Ltd ले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा तयार गरिएको ‘पोखरा क्षेत्रीय अन्तरर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन र अनुगमन प्रतिवेदन’का विषयमा भ्रम फैलाएको हो। राष्ट्रिय दैनिकमै विज्ञप्ति छपाएर चिनियाँ...

थारूवान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण र हचुवा भएको परियोजनाको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले जारी गरेको विज्ञप्तिमा संसदीय उपसमितिका सभापति राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समितिका सदस्य लिंङदेनको संयोजकत्वमा गठित उपसमितिले बुझाएको पोखरा विमानस्थलमा भएको भ्रष्टाचार सम्बन्धी...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय उपसमितिको प्रतिवेदनमाथि चिनियाँ कम्पनीले जारी गरेको विज्ञप्ति गोरखापत्र दैनिकले छापेकोमा आपत्ति जनाएको छ। प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणबारेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै समितिका सदस्य एवं रास्वपाका सांसद मनिष झाले आपत्ति...

थारूवान
1 47 48 49 50 51 333