समाचार
थारूहरू चढेको मिनी बस दुर्घटना, दुई जनाको मृत्यु, १२ घाइते
दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। लमहीको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु१ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो।
थारूवानपश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका-२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सुस्ता-२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश