समाचार
बैजनाथ थारुका नाती भन्छन्- राणा शासनविरुद्ध लड्ने हजुरबाको सालिकसमेत बनाउन चाहँदैन यो राज्य
रुपा गहतराज/कान्तिपुर साभार लालबहादुर थारुलाई अहिले पनि आफ्ना हजुरबा बैजनाथ थारुको नाम लिँदा गर्वको अनुभव हुन्छ । नहोस् पनि किन ? उनका हजुरबाले राणा शासनविरुद्ध नेपाली कांग्रेसका तर्फबाट किसान आन्दोलनको नेतृत्व गरेका थिए । त्यही नेतृत्वका कारण उनलाई तत्कालीन शासकहरूको निर्देशनमा भारतीय सैनिकले निर्मम कुटेका थिए । अनि यही...
थारूवानदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का...
थारूवानसामाजिक सञ्जालमा फेक आईडी, पेज वा समूह बनाएर कसैको विषयमा भ्रामक सूचना सम्प्रेषण गरेमा कैद र सजाय हुने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ। राष्ट्रिय सभामा दर्ताका लागि पेस भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरेको हो। विधेयकको दफा २७...
थारूवानदुर्गालाल केसी/कान्तिपुर साभार तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरीले सिंगो जीवन तराईमा बिताए । तराइको भूमिपुत्र मानिने थारु समुदायमा जन्मे–हुर्केका चौधरीलाई जीवनको उत्तरार्द्धमा हिमालसँग साइनो जोड्न मन लाग्यो । नेपालको तल्लो भागबाट माथिल्लो भागमा जोडिने रहरले उनलाई हिमाल आरोही बनाएको छ ।
थारूवानभारतको उत्तर प्रदेशस्थित प्रयागराजको त्रिवेणी संगममा यतिबेला महाकुम्भ मेला चलिरहेको छ। भारतको विदेश मन्त्रालय र उत्तर प्रदेश सरकारको संयुक्त आयोजनामा गत १३ जनवरीमा सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्नेछ। महाशिवरात्रिका दिन अन्तिम स्नानसँगै महाकूम्भ मेला समापन हुनेछ। महाकुम्भ मेलामा ४५ करोड भक्तजनहरू उपस्थित हुने अपेक्षा गरिएको छ, जसमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश