समाचार

तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्ने हेमराज थारूसहित ६ जना पक्राउ

प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई...

थारूवान

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने भएको छ । कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष...

थारूवान

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्। त्यस्तै उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र नवलपुरकै लक्ष्मी...

थारूवान

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।

थारूवान

कमल चौधरी/कपिलबस्तु। लामो समयदेखि थारु समुदायमा प्रचलित वरघर प्रथलाई कानुनी मान्यता दिनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्। कपिलबस्तु जिल्लाको बाणगंगा ४ विवि स्मृति भवनमा भएको वरघरहरुको एक भेलाले यस प्रथालाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिएका हुन्। उनीहरुले थारु समुदायको लोप हुन लागेको संस्कार, संस्कृति र पहिचानहरुलाई संरक्षण गर्न यस प्रथाले...

थारूवान

पछिल्लो समय सरकारविरुद्ध निरन्तर प्रदर्शन हुन थालेका छन्। चैत १५ पछि राजावादीले कुनै न कुनैरूपमा निरन्तर प्रदर्शन गरिरहेका छन्। त्यसमा राप्रपाले पनि साथ दिइरहेको छ। त्यस्तै कुलमान घिसिङको बर्खास्तीलाई लिएर पनि उनका समर्थकहरुले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। कुलमानका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग्दै आएका छन्। त्यतिमात्र...

थारूवान

आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा आइतबार काठमाडौंमा भब्य प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट निस्किएको र्‍याली भद्रकाली-सुन्धारा-वीर हस्पिटल-रत्नपार्क-पुरानो बसपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर सभामा परिणत भएको थियो। प्रभु साह नेतृत्वको उक्त पार्टीले करको दायरा घटाउनुपर्ने, वर्तमान दलतन्त्रको व्यवस्था परिवर्तन हुनुपर्नेलगायत नारा लगाएका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को...

थारूवान

थारू विद्यार्थी समाजको अध्यक्षतामा उपाध्यक्ष गीता चौधरी र बिमल चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ। नवलपुरको डन्डामा जारी समाजको सातौं महाधिवेशनमा गीता र बिमलबीच अध्यक्ष पदमा भीडन्त हुने भएको हो। यसअघि धेरै जनाले अध्यक्षमा उम्मेदवारी दिने बताए पनि अन्तिममा गीता र बिमल नेतृत्वको आकांक्षी बनेका हुन्। अध्यक्षबाहेक पदाधिकारीका लागि भने...

थारूवान

रामप्रसाद चौहान/कान्तिपुरबाट साभार गुलरिया नगरपालिका-५ बालापुरका ४९ वर्षीय भरतमणि थारू र उनकी पत्नी ४९ वर्षीया गोब्री बुधबार दिउँसो दुई नातिलाई लिएर गुलरिया नगरपालिका-४ तुलसीपुरस्थित खेतमा पानी लगाउन पुगेका थिए। दुई नातिलाई खटियामा राखेर भरतमणि मासमा पानी लगाउँदै थिए। गोब्री खेतमा उम्रेको साग टिपेर केलाउँदै थिइन्। नजिकै खटियामा दुई नाति...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले सभापति रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया कानुनसम्मत नभएको दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अदालतको विधि नै नपुगी पुर्जीबिना सभापति लामिछानेलाई थुनामा लगिएकोमा आपत्ति जनाए । ‘हिजोको घटनाले दुखी पनि बनाएको छ...

थारूवान
1 75 76 77 78 79 353