समाचार

थारू विद्यार्थी समाजको महाधिवेशनको तयारी पूरा, खेलकुदमन्त्रीले उद्‍घाटन गर्ने

थारू विद्यार्थी समाजको महाधिवेशनको तयारी पूरा भएको छ। नपलपुरको डण्डामा शनिबारदेखि सुरू हुने महाधिवेशनको तयारी पूरा भएको समाजले जानकारी दिएको छ। समाजले शुक्रबार पत्रकार सम्मेन गर्दै महाधिवेशनको तयारीबारे जानकारी गराएको थियो। जसअनुसार शनिबार विहान ११ बजेदेखि झाँकी र्‍याली सुरू हुनेछ। डण्डामा हुने झाकी र्‍याली थारु म्युजिमसम्म जाने र उद्‍घाटन...

थारूवान

लुम्बिनी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी ऐनको विधेयक बनाउने विषयमा सरोकारवालासँग छलफल भएको छ। विधेयकको मस्यौदा तयार गर्न थारू, अवधि र भोजपुरी भाषा सम्बद्ध संस्थागत उपस्थित सहभागीलाई जिम्मेवारी दिइएको छ। भाषा आयोगले मापदण्डको आधारमा लुम्बिनी प्रदेशमा थारू, अवधि र भोजपुरी भाषालाई सिफारिस गरेको छ। उक्त विधेयक लुम्बिनी प्रदेशबाट पास भएपछि...

थारूवान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका शिवचरण थारूको परिवारसँग भेटघाट गरेका छन्। माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियानअन्तर्गत बर्दियाको जगतियास्थित उनकै घर पुगेर प्रचण्डले भेटघाट गरेका हुन्। भेटका क्रममा प्रचण्डसहितको अभियान टोलीले उनको परिवार स्थानीय जनतासँग बसेर थारू समुदायको...

थारूवान

जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पविद् डा शिव सुवेदीका अनुसार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंकआसपास रहेको छ । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन । यसैबीच...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बिमस्टेकको छैटौँ सम्मेलनको समापनसँगै दुई प्रधानमन्त्रीबीच बैंककमा साइडलाइन वार्ता भएको हो। भेटमा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र जनस्तरको सम्बन्धमा आधारित पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाइएको थियो। दुबै नेताबीच व्यापार, सीमापार यातायात, ऊर्जा सहकार्य...

थारूवान

सदियौंदेखि चल्दै आएको प्रसिद्ध पीर बाबा रतननाथको भारतमा भव्य स्वागत गरिएको छ। उत्तर प्रदेशस्थित देवीपाटनमा बाबा रतननाथको भव्य स्वागत गरिएको हो। नेपालबाट भव्य शोभायात्रासहित भारत पुगेको बाबा रतननाथलाई हेलिकोप्टरबाट पुष्पगुच्छा अर्पणसमेत गरिएको थियो। हरेक वर्षको पञ्चमी तिथिमा बाबा रतननाथ भगवानको उत्तर प्रदेशस्थित देवीपाटन मन्दिरमा विशेष पूजा गरिन्छ। सोही पूजाका...

थारूवान

मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। विभिन्न २६ बुँदे राजनीतिक प्रतिबद्धतासहित विभिन्न सात दलले उक्त मोर्चाको घोषणा गरेका हुन्। मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामर्थ्य र पहिचानको आधारमा प्रदेशहरूको सीमांकन, नामांकन तथा संरचना गर्न/गराउनका साथै संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ र प्रदेश सरकारहरूका...

थारूवान

नारायण खड्का/सेतोपाटी साभार बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक आचार्य मदिराले मातेर कार्यालयमा आई झगडा गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित आर्थिक विकास समितिका संयोजक कृष्ण गौतम र सहायक प्राविधिक पाँचौं तहका कर्मचारी नगेन्द्र भण्डारी मंगलबार मदिरा सेवन गरी कार्यालय आएको नगरका मेयर छविलाल थारूले बताए। मदिरा सेवन...

थारूवान

बर्दियामा चितुवाको आक्रमणबाट १० वर्षीय बालक घाइते भएका छन्। गुलरिया नगरपालिका-५ बालापुरका सिर्जन थारू चितुवाको आक्रमणबाट घाइते भएका हुन्। हजुरबुबासँग केराबारीमा सिँचाइ गर्न गएको बेलामा थारूलाई चितुवाले आक्रमण गरेको थियो। हजुरबुबाले केरामा सिँचाइ गरिरहेको र बालक खाटमा बसिरहेको समयमा चितुवाले टिपेर दौडाएको थियो। दिउँसोकै समयमा भएकोले सबै जनाले होहल्ला...

थारूवान
1 76 77 78 79 80 353