समाचार
काठमाडौंमा नेपाल राना थारू युवा समाज स्थापना
राना थारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि ‘नेपाल राना थारु युवा समाज’को स्थापना भएको छ। यो संस्था औपचारिक रूपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा दर्ता भएको छ।
थारूवाननेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरूपमै नागरिक उन्मुक्ति विपक्षी गठबन्धनमा सहभागी हुने खुलासा गरे। नयाँ बानेश्वरमा आयोजित विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त वक्तव्यमा ‘७ दलको हस्ताक्षर रहेको र यसमा नागरिक उन्मुक्तिको पनि समर्थन रहेको’ बताए।
थारूवाननागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।
थारूवानकाठमाडौंको टुँडीखेलमा आयोजना हुने थारू माघी महोत्सवको उद्घाटन नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन नसक्ने जानकारी दिएपछि आयोजक थारू कल्याकारिणी सभालगायत थारू संघसंस्थाहरूले गच्छदारलाई प्रमुख अतिथि बनाउने निर्णयमा पुगेका हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश