समाचार

संकटमा थारू समुदायको मौलिक ‘छोक्रा’ नाच

सन्तोष दहित/दाङ थारू समुदायको बिहे हुने बेला होस् या दुलही ‘पठलरी’ लाई पठाउन आएको बेला होस् या कुनै नयाँ कामको थालनी किन नहोस्, त्यसको अवसर पारेर थारू समुदायमा नाचिने चर्चित नाच हो ‘छोक्रा नाच’। तर अचेल थारू समुदायमा छोक्रा नाच लोप हुँदै गएको छ। पहिला पहिला थारू गाउँमा कसैको...

थारूवान

अमेरिकाले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लोपटक अमेरिकाले ५ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका ती नेपालीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा प्रदीप चौधरीलगायत रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको थियो। ‘गैरकानुनी रूपमा अमेरिकामा...

थारूवान

रमेशकुमार पौडेल/कान्तिपुर साभार संरक्षणका लागि विश्वमा कहलिएको चितवन राष्ट्रिय निकुञ्जभित्रै आदिवासी थारु समुदायको आराधनास्थल पनि छ । चितवनका आदिवासी थारु समुदायले सदियौंदेखि चैते दसैंका बेला निकुञ्ज मुख्यालय कसरा आडैको जंगलमा विक्रम बाबाको पूजा गर्दै आएका छन् । यो बेला १५ दिन चल्ने पूजामा लाखौं भक्त आउँछन् । थारु समुदायमा...

थारूवान

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा दुर्गानन्द चौधरी मनोनीत भएका छन्। राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) को सिफारिसमा मंगलबार क्यानले चौधरीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। चौधरीलाई यसअघि नै राखेपले केन्द्रीय सदस्यमा मनोनीत गर्न सिफारिस गरेको थियो। केन्द्रीय सदस्यमा मनोनीत भएका चौधरीसँग क्रिकेट प्रशासन तथा विकासमा काम गरेको अनुभव...

थारूवान

बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी भएका छन्। नेपाल विद्यार्थी संघकातर्फबाट उम्मेदवार बनेका गुप्ताले तीन सय ४१ मत प्राप्त गरेर विजयी भए। यससँगै बबई बहुमुखी क्याम्पसमा नेविसङ्घ पुनः २० वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनमा फर्किएको छ। यस अघिका निर्वाचनमा अखिल नेपाल...

थारूवान

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ। महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो। महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ। शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न...

थारूवान

आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि...

थारूवान

मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। लहानमा बिहीबार आयोजित पत्रकारिताको आचारसंहितासम्बन्धी गोष्ठीमा मन्त्री लेखीले यस्तो बताएका हुन्। अहिलेको व्यवस्था उत्कृष्ट रहेको भन्ने कुराको प्रमाण जनताले निर्वाचनमा खसालेको मत नै भएको उनको भनाइ छ। ‘अहिलेको व्यवस्था नै उत्कृष्ट...

थारूवान

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव विजयी भएका छन्। बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत पाए।...

थारूवान

पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह-प्राध्यापक जितेन्द्र चौधरी राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को अन्तिम सूचीमा परेका छन्। आवेदन दिएका १२ जनामध्ये उनी अन्तिम सूचीमा पर्न सफल भएका हुन्। चौधरीसँगै केदारराज सिलवाल, महेन्द्र पौडेल, रामजी भण्डारी, रोहिणी पौडेल, रोशन अग्रवाल र सागर श्रेष्ठ अन्तिम सूचीमा छन्। विभिन्न क्षेत्रमा रहेका...

थारूवान
1 77 78 79 80 81 353