समाचार

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौंस्थित भारतीय दूतावासले विश्व हिन्दी दिवस मनाएको छ। शुक्रबार लैनचौरस्थित दूतावास परिसरमा विश्व हिन्दी दिवस मनाइएको हो। विश्व हिन्दी दिवसको अवसरमा आयोजित कार्यक्रममा हिन्दी मञ्च नेपालका अध्यक्ष एवं सांसद मंगलप्रसाद गुप्ता, भाषा आयोगका अध्यक्ष

थारूवान

शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्‍याएर बेच्छन्। यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन्।

थारूवान

सन् २०२५ को सुरुवातले पाँच वर्षअघि चीनमा भएको कोभिड-१९ प्रकोपको भयानक सम्झनाहरू ताजा गराएको छ, जुन अहिले देशभरि मानव मेटाप्न्यूमोभाइरस (एचएमपीभी) का केसहरूमा भएको वृद्धिको कारण हो।

थारूवान

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। अष्ट्रेलियाको सिड्नीस्थित थारू सोसाइटी सिड्नी अष्ट्रेलियाले पाँचौं माघी महोत्सव आयोजना गर्ने भएको हो। थारूहरूबीच भाइचारा कायम गर्दै समुदायको कला संस्कृतिको जगेर्ना

थारूवान

आगामी जनवरी १३ देखि १९ (पुस २९ देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्वकप–२०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा भएको छ। नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि

थारूवान

पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन्। बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले

थारूवान

सरकारले सन् २०२४ मा १४७ चिनियाँसहित ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार अध्यागमन विभागले जबरजस्ती करणी, अभद्र व्यवहार, बालयौन दुराचार, जाली राहदानी, जाली भिसा,ओभरस्टेलगायत कसूरमा उनीहरूलाई निष्कासन (डीपोर्ट) गरेको हो।

थारूवान

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी सार्वजनिक यातायातको भाडा ३:३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।

थारूवान

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् ।

थारूवान

यु-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले पुजा महतोको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा सोनी पाख्रिन, साना प्रविण, ज्योत्सनिका मारासिनी, कुसुम गोदर, अलिशा कुमारी यादव, साबित्री धामी, तृस्ना विक, किरण कुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा,...

थारूवान
1 78 79 80 81 82 339